राशि अनुसार शुभ रङ्ग र शुभ बार
हिन्दू धर्म र दर्शनले हाम्राे जीवनलाइ मार्ग दर्शन गरिरहेकाे छ । परापूर्व कालदेखि ज्याेतिष शास्त्रले विश्वमै आफ्नाे स्थान लिएकाे छ । आजकाे आधुनिक विश्वले पनि ज्याेतिष शास्त्रलाइ नकार्न सक्दैन भने प्रतिदिन महत्व बढदै छ । यहां हामीले ज्याेतिष शास्त्र अनुसार कुन कुन रंग र कुन कुन वार शुभ फल दिने खालका हुन्छन भनेर चर्चा गरेका …











