ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ?
खगोलमा रहेका ग्रह, तारा र नक्षत्र आदिले सम्पूर्ण ब्रह्माण्डमा नै पञ्चतत्त्व (पृथ्वी (Matter), जल (Force), तेज (Energy), वायु (Quark) र आकाश (Space)हरूको ऊर्जा रहेको हुन्छ । आआफ्नो गुण र विशेषताले गर्दा पञ्चतत्त्वहरूकै माध्यमबाट हाम्रो शरीरले ग्रह तथा नक्षत्रहरूको ऊर्जा ग्रहण गरिरहेका हुन्छौं, तिनै ग्रह तथा नक्षत्रहरूको नकारात्मक ऊर्जा (positive energy) या फललाई हामीले वैदिक विधि …



