विवाहमा भकूट विचार
भकूट भन्नाले राशिको मिलान हो। विवाहको लागि गुण मिलान गर्दा जम्मा ३६ गुणमा भकूटको ७ गुण रहेको हुन्छ। वर-वधु दुबैको जन्मराशि परस्परमा यदि छैठौँ-आठौँ भयो भने मुत्यु, नवौँ-पाँचौं भयो भने सन्तान हानि, दोश्रो-बाह्रौँ भयो भने निर्धनता हुन्छ। अन्य भएमा शुभ हुन्छ। मृत्युषडष्टके ज्ञेयोऽपत्यहानिर्नवात्मजे।द्विद्र्वादशे निर्धनत्वं द्वयोरन्यत्र सौख्यकृत्।। (मुहुर्त चिन्तामणी) उदाहरणको लागि यदि केटाको राशि कन्या र …










