रत्नको रहस्य र महत्व
अहिले रत्न धारण गर्ने ट्रेन्ड मौलाएको छ । औंठीमा, लकेटमा रत्न लगाउने गरिएको छ । कतिले आफ्नो शान-सौकतका लागि रत्न जडित औंठी लगाउने गरेका छन् भने, कतिले ग्रहदशाको अशुभ प्रभाव टार्नका लागि । तर, के रत्न फेसन मात्र हो ? स्टाइल मात्र हो ? यदि होइन भने यसले कसरी काम गर्छ ? रत्न धारण गर्नुको …









