कुन ग्रहले कति वर्षमा भाग्योदय गराउँछ ? जान्नुहोस्।
हाम्रो पूर्वीय सभ्यतामा भाग्यमा धेरै मानिसले विश्वास गर्छन्। यदि मानिसले गरेको काम भएन भने मेरो भाग्यमा नै त्यो काम सफल हुने रहेनछ भन्ने गरेको सुनिन्छ। हाम्रो वैदिक ज्योतिषमा पनि मानिसले आफ्नो भाग्यमा जति लेखेको छ तेति नै प्राप्त गर्छ भनेर लेखिएको छ र ज्योतिष शास्त्रमा भाग्यको निर्धारण ग्रह र राशिको आधारमा सुक्ष्म विश्लेषणबाट गरिन्छ। आज …
कुन ग्रहले कति वर्षमा भाग्योदय गराउँछ ? जान्नुहोस्। Read More »









