छिटो विवाह, भविष्य र धनसम्बन्धि समस्याका लागि बिहीबार गर्नुस् यी विशेष उपाय
वैवाहिक सम्बन्धमा समस्या, रोजगारीमा समस्या र धनसम्बन्धि समस्यामा बिहीबार केही विशेष उपाय गरेर यस्ता समस्याबाट छुटकारा पाउन सकिने ज्योतिषशास्त्रमा उल्लेख छ । छिटो विवाह१. छिटो विवाह होस् भन्ने चाहाना भएकाहरुले बिहीबार विष्णु भगवानको पूजाआराधना गर्नुपर्छ । यसका लागि बिहीबार व्रत बस्ने गर्नुपर्छ । २. बिहीबार व्रत बसेको समयमा पहेँलो कपडा लगाउने, पहेँलो खानेकुराको भोग लगाउने, …
छिटो विवाह, भविष्य र धनसम्बन्धि समस्याका लागि बिहीबार गर्नुस् यी विशेष उपाय Read More »









