प्रेम जीवन र विवाहको योग
ज्यो.डा.सन्तोष उपाध्याय रेग्मीएम.ए.ज्योतिष, पि.एच.डी ज्योतिष प्रेम एउटा स्वभाविक मानवीय गुण हो । जीवनको कुनै मोडमा विपरीत लिङ्गप्रति आकर्षण बढ्ने र आफ्नो मनमा अनेक तर्कहरू आउन सक्दछ । धेरै नै प्रयास र धेरै कर्म गर्दा पनि प्रेमजीवन असफल र निराश भएको देख्न सकिन्छ । प्रेममा जति सुकै त्याग गरे पनि, तपस्या गरे पनि मान्छेलाई प्रेम हातमा …






