कुण्डली तथा कुण्डली मिलान भनेको के हो ?
”प्रत्यक्षं ज्यौतिषं शास्त्रं,चन्द्रार्कौ यत्र साक्षिणौ”जन्म कुण्डली भनेको जातकको जन्मस्थान, जन्ममिति र जन्मसमय सहित खगोलीय एवं भूगोलीय अवस्थितिहरूको अभिलेख राखिने वैज्ञानिक दस्तावेज अर्थात् चिनारी नै जन्म कुण्डली या चिना हो, जसलार्इ ज्योतिषशास्त्री अथवा यस सम्बन्धी ज्ञान भएका गुरू, पुरोहित/पण्डितहरूको सहयोगमा बनाउन सकिन्छ ‘चिना’को अर्थ पनि व्यक्तिलाई चिनाउनु नै भन्ने हुन्छ । यो धर्तीमा मानिस जन्मेको आधारमा …









