विवाहमा जेठ महिनाको विचार 

विवाह मा जन्म महिना, जन्म नक्षत्र, जन्मदिन वर्जित छ। जेठ महिनामा जेठो सन्तानको विवाह कदापि गर्न हुदैन। यदि केटा र केटी दुवै पहिलो पहिलो सन्तान हो भने जेठ महिनामा विशेषत: विवाह वर्जित हुन्छ। यदि केटा र केटीमा एकजना मात्र जेठ महिनाको हो भने दोष अल्प हुन्छ। तीन ज्येष्ठ एक साथ कदापी हुनु हुँदैन। तीन ज्येष्ठ …

विवाहमा जेठ महिनाको विचार  Read More »

विवाहमा वर्ण मिलान

विवाहमा वर्ण मिलान वर्ण ज्ञान मीनालिकर्कटा विप्रा: क्षत्री मेषो हरिर्धनु: ।शूद्रो युग्य तुलाकुम्भौ वैश्यो कन्यावृषौ मृग: ।। मीन, वृश्चिक र कर्कट राशिको ब्राह्मण वर्ण हुन्छ। मेष, सिंह र धनु राशिको क्षत्रिय वर्ण हुन्छ ।कन्या, वृष र मकर राशिको वैश्य वर्ण हुन्छ। मिथुन, तुला र कुम्भ राशिको शुद्र वर्ण हुन्छ।  वर्ण फल नोत्तमामुद्वहेत्कन्यां  ब्राह्मणी च विशेषत: ।म्रियते हीनवर्णश्च ब्राह्मण सदृशो …

विवाहमा वर्ण मिलान Read More »

विवाहको महिना विचार

माघ महिनामा विवाह गर्नाले कन्या धनवती, फाल्गुन महिनामा विवाह गर्नाले सौभाग्यवती, वैशाख र ज्येष्ठमा विवाह गर्नाले पतिको प्रिय हुन्छिन्।  असार महिनामा विवाह गर्नाले कन्या कुलमा वृद्धि गर्ने वाला हुन्छे।  नारद मुनिको मत अनुसार मङ्सिर महिनामा विवाह गर्नु पनि शुभ हुन्छ भने अन्य महिनामा विवाह गर्नु राम्रो मानिदैन। माघे धनवती कन्या फाल्गुने सुभगा भवेत् ।वैशाखे च …

विवाहको महिना विचार Read More »

विवाहमा गुण मिलानको महत्व

गुण मिलान भनेको के हो?ज्योतिषशास्त्रमा विवाहका लागि मिलानलाई आवश्यक मानिन्छ। हिन्दु धर्ममा विवाहलाई पवित्र बन्धनको रूपमा लिइन्छ, जसमा केटा र केटीले शपथ लिन्छन् कि उनीहरूले एक अर्कालाई सात फेर्लगाएर कहिले पनि छोड्दैनन्। हामी यहाँ विवाहलाई सात जन्मको बन्धन मान्छौं। त्यसकारण विवाह अघि त्यहाँ धेरै कुराहरु छन् जसमा हामीले विशेष ध्यान दिनु पर्छ। तर यसमा सब …

विवाहमा गुण मिलानको महत्व Read More »

विवाहमा भकूट विचार

भकूट भन्नाले राशिको मिलान हो। विवाहको लागि गुण मिलान गर्दा जम्मा ३६ गुणमा भकूटको ७ गुण रहेको हुन्छ। वर-वधु दुबैको जन्मराशि परस्परमा यदि छैठौँ-आठौँ भयो भने मुत्यु, नवौँ-पाँचौं भयो भने सन्तान हानि, दोश्रो-बाह्रौँ भयो भने निर्धनता हुन्छ। अन्य भएमा शुभ हुन्छ। मृत्युषडष्टके ज्ञेयोऽपत्यहानिर्नवात्मजे।द्विद्र्वादशे निर्धनत्वं द्वयोरन्यत्र सौख्यकृत्।।                                               (मुहुर्त चिन्तामणी) उदाहरणको लागि यदि केटाको राशि कन्या र …

विवाहमा भकूट विचार Read More »

विवाहमा नाडी जुराउनु किन महत्वपूर्ण छ ?

वैदिक ज्योतिषको मेलापक प्रकरणमा गणदोष, भकूटदोष र नाडीदोष – यी तीनवटा तत्त्वलाई सर्वाधिक महत्व दिइएको हुन्छ। यसलाई जम्मा मेलापक चक्रको ३६ गुणमध्ये (गणका निमित्त ६ अङ्क, भकूटका निमित्त ७ अङ्क र नाडीका नैमित्त ८ अङ्क तोकिएकाले पनि सहजै अनुमान गर्न सकिन्छ। गण, भकूट र नाडीको ६, ७ र ८ अङ्कको योग २१ हुन्छ जबकी गुणमिलानका …

विवाहमा नाडी जुराउनु किन महत्वपूर्ण छ ? Read More »

विवाहमा गुण मिलानका आठ अङ्ग र तिनीहरुले नेतृत्व गर्ने क्षेत्र

मानव जीवनका साेह्र संस्कारहरु मध्ये विवाहलाई सबैभन्दा महत्वपूर्ण संस्कारकाे रुपमा लिइन्छ। बैवाहिक सम्बन्ध कायम गर्नु अघि केटा र केटीको जन्मनक्षत्रको नामका आधारमा गुणमिलान गर्ने परिपाटी छ । गुण मिलान नमिल्दा सर्वगुण सम्पन्न वर वा कन्या भए पनि असल जीवनसाथी हुन सक्दैनन्। गुणमिलान गर्दा अष्टकूटको मिलान गरिन्छ । यी अष्टकुट हुन् – वर्ण, वश्य, तारा, योनी, …

विवाहमा गुण मिलानका आठ अङ्ग र तिनीहरुले नेतृत्व गर्ने क्षेत्र Read More »

कुण्डली मिलान गरेर विवाह गर्दापनि किन हुन्छ सम्बन्ध विच्छेद ?

कुनै पनि व्यक्तिको जीवनमा विवाहको समय अत्यन्त महत्त्वपूर्ण र विशेष हुन्छ। विवाह पछिको जीवनलाई सुखमय र शान्तिमय बनाउन विवाह भन्दा पहिले ज्योतिष  शास्त्रलाई विशेष ध्यान दिईन्छ । विवाह भन्दा पहिले केटा र केटीको कुण्डलीदेखि लिएर गुणको पनि सही मिलान गर्नु आवश्यक रहेको छ।   यस बाहेक दुबैको गोत्र र जातिको पनि विशेष महत्त्व छ।  तर आजकल …

कुण्डली मिलान गरेर विवाह गर्दापनि किन हुन्छ सम्बन्ध विच्छेद ? Read More »

वैधव्य योग के हो ।

के हो वैधव्य योग ? कुण्डलीमा कस्तो अवस्थामा बन्छ यो योग ?

के हो वैधव्य योग ? कुण्डलीमा कस्तो अवस्थामा बन्छ यो योग ? ज्योतिष शास्त्र अनुसार जातकको कुण्डलीमा विभिन्न प्रकारका योग बनेका हुन्छन् जसले जातकको जीवनमा सीधा प्रभाव पार्दछन्। यी विभिन्न योगहरुमध्ये कति योग शुभ हुन्छन् भने कुनै योग अशुभ हुन्छन्। यस्तै योगहरुमा एउटा योग हुन्छ वैधव्य योग। यो योगले महिलाहरुको कुण्डलीमा अशुभ परिणाम दिने हुन्छ। …

के हो वैधव्य योग ? कुण्डलीमा कस्तो अवस्थामा बन्छ यो योग ? Read More »

सपनामा पानी देख्नु शुभाशुभ कस्तो हुन्छ, जान्नुहोस्

भनिन्छ कि सामुद्रिक शास्त्र अनुसार हरेक सपनाको अर्थ हुन्छ। यो पनि भनिन्छ कि सपनामा हाम्रो भविष्य पनि देखिन्छ। अब कुन सपना शुभ हुनेछ र कुन अशुभ हुनेछ। हामी यो सपनाको बारेमा मात्र थाहा पाउनेछौं। सपनामा, व्यक्तिले धेरै चीजहरू देख्दछन्, तर त्यहाँ एउटा कुरा पनि छ जुन सपनामा देख्छन् सब भन्दा बढी र त्यो हो पानी …

सपनामा पानी देख्नु शुभाशुभ कस्तो हुन्छ, जान्नुहोस् Read More »

Shopping Cart