विवाहमा वर्ण मिलान
विवाहमा वर्ण मिलान वर्ण ज्ञान मीनालिकर्कटा विप्रा: क्षत्री मेषो हरिर्धनु: ।शूद्रो युग्य तुलाकुम्भौ वैश्यो कन्यावृषौ मृग: ।। मीन, वृश्चिक र कर्कट राशिको ब्राह्मण वर्ण हुन्छ। मेष, सिंह र धनु राशिको क्षत्रिय वर्ण हुन्छ ।कन्या, वृष र मकर राशिको वैश्य वर्ण हुन्छ। मिथुन, तुला र कुम्भ राशिको शुद्र वर्ण हुन्छ। वर्ण फल नोत्तमामुद्वहेत्कन्यां ब्राह्मणी च विशेषत: ।म्रियते हीनवर्णश्च ब्राह्मण सदृशो …










