वास्तु शास्त्र अनुसार शौचालयको संरचनामा यी कुरालाई अवश्य ध्यान दिनुहोस्।
स्तु अनुसार, आफ्नो शौचालयमा यी कुराहरुको अवश्य ध्यान राखौँ। वास्तु शास्त्र अनुसार जीवनमा आइरहेको बाधा, चिन्ता तथा स्वास्थ्य, धन इत्यादि विषयसँग सम्बन्धित समस्यामा शौचालय र स्नान घरको असन्तुलन पनि कारण हुन सक्छ। वास्तु शास्त्रमा उल्लेख गरिएको छ कि घरमा शौचालय कहाँ र कसरी राख्नुपर्छ जसले गर्दा घर परिवारमा सधैँ खुसी र शान्तिको वातावरण कायम रहोस्। …
वास्तु शास्त्र अनुसार शौचालयको संरचनामा यी कुरालाई अवश्य ध्यान दिनुहोस्। Read More »











