गृहारम्भमा शुभाशुभ महिना विचार
घर बनाउन सुरु गर्नको लागि कुन महिना शुभ र कुन महिना अशुभ रहेको छ ? चैतमा गृहारम्भ गर्नाले शोक, वैशाखमा गृहारम्भ गर्नाले धनधान्यको लाभ, ज्येष्ठमा गृहारम्भ गर्नाले मृत्यु, असारमा गृहारम्भ गर्नाले पशुनाश, साउनमा गृहारम्भ गर्नाले पशुवृद्धि, भाद्रमा गृहारम्भ गर्नाले दारिद्रय, असोजमा गृहारम्भ गर्नाले कलह, कार्तिकमा गृहारम्भ गर्नाले कामको हानी, मङ्सिर र पुषमा गृहारम्भ गर्नाले धनधान्यको …











