सूर्य ग्रहको पौराणिक कथा
पुराणहरुमा आदि सूर्यको कल्पना गरिएको छ। भनिएको छ परमपिता ब्रह्माजीको मुखबाट सुरुमा “ओऽम्” प्रकट भयो यही सूर्यको आदि स्वरूप तथा सूक्ष्मरूप हो। यद्यपि “ओऽम्”कार भन्दा पहिला पनि ब्रह्माजीले आफ्नो मुखबाट भूः, भुवः तथा स्वः आदि उत्पत्र गरेका थिए। परन्तु जब यी तिनै “ओऽम्”कारसंग गएर मिले तब मात्र सूर्यलाई स्थूल रूप प्राप्त भयो। अर्थात् अशरीरीबाट शरीरीरूप
सूर्य ग्रहको पौराणिक कथा Read More »




