मिथुन लग्नमा उत्पन्न जातकको फल
मिथुन लग्नमा बुधको प्रभाव हुन्छ। यस लग्नमा जन्मने मानिसहरू बहुमुखी प्रतिभाका धनी हुने गर्दछन्। यिनीहरूको मस्तिष्क सदैव विचारमग्न र गतिमान रहने गर्दछ त्यसैले हरेक समय केही न केही यिनीहरूको मस्तिष्कमा संचरण भई रहन्छ। यिनीहरूको व्यक्तित्वमा सुकोमलता र बालसुलभ क्रियाकलाप हुन्छ जसले सबैलाई आफूतर्फ आकर्षित गर्दछ। लग्नको मालिक बुध भएका कारणले गाह्रोभन्दा गाह्रो कामलाई पनि यिनीहरू …











