मंगल ग्रहको कुम्भ राशिमा गोचर, कस्तो होला तपाईंको राशिमा यसको प्रभाव ?
वैदिक ज्योतिषमा मंगल ग्रहलाई क्रूर ग्रह मानिएको छ जुन भूमि, शक्ति, ऊर्जा, भाई, साहस, पराक्रम, शौर्य आदिको कारक रहेको छ। मंगल ग्रहको सम्बन्ध रातो रङ्ग सँग सम्बन्धित छ र यो ग्रहले ऊर्जा तथा जीवन शक्तिको प्रतिनिधित्व गर्दछ। यो ग्रह प्रत्येक राशिमा डेढ महिना (लगभग ४५ दिन) सम्म रहन्छ। प्रत्येक व्यक्तिलाई मंगलको गोचरले आफ्नो स्थितिको आधारमा …
मंगल ग्रहको कुम्भ राशिमा गोचर, कस्तो होला तपाईंको राशिमा यसको प्रभाव ? Read More »











