पृथ्वीलाई सूर्यको परिक्रमा पुरा गर्न पुरा १२ महिना लाग्छ । यो अन्तरालमा पृथ्वी र सूर्यको दुरी परिक्रमाको बाटो आदीमा समय फरक पर्दै जान्छ । महिना सम्म पृथ्वी र सूर्यको दुरी समान रहेको रहेको पाइन्छ । यो हिसाबले खगोल शास्त्रीहरूले पुरा एक महिना सम्म सूर्य एकै रेखामा विचरण गरेको तथ्यलाई औँल्याउदै सूर्यको यो अवस्थालाई एक “राशि”को नाम दिएका छन् । राशिहरू १२ वटा हुन्छन् । सूर्यले एक महिना सम्म एक राशिमा विचरण गर्छ भने चन्द्रमाले एक राशिमा करिब २.५ (ढाइ) दिन भोग गर्छ । यसकारण ज्योतिषविधहरूले राशिलाई क्रमश: “सूर्य राशि” र “चन्द्र राशि” दुई भागमा बिभक्त गरेता पनि हिन्दू ज्योतिष प्रमाणीकरणका अनुसार चन्द्र राशिलाई नै मान्यता दिईएको छ। राशिहरूका नाम यस प्रकार छन्
राशि-नाम | English | राशि चिन्ह (नेपाली) | |
1 | मेष राशि | Aries | |
2 | वृष राशि | Taurus | wrish |
3 | मिथुन राशि | Gemini | |
4 | कर्क राशि | Cancer | karka |
5 | सिंह राशि | Leo | simha |
6 | कन्या राशि | Vigro | |
7 | तुला राशि | Libra | |
8 | वृश्चिक राशि | Scorpio | vrish |
9 | धनु राशि | Sagittarius | dhanu |
10 | मकर राशि | Capricorn | makar |
11 | कुम्भ राशि | Aquarius | kumbha |
12 | मीन राशि | Pisces | min |
विस्तृत रुपमा ज्योतिष परामर्श लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोनगरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद ।