पन्ना रत्नले गर्नेछ करियरको सुरुवात । हुनेछ तपाईको सपना साकार ।

यदि तपाई अत्याधिक कोशिष गरिरहनु भएको छ । तर पनि भनेजस्तो भएको छैन अस्तो अवस्थामा सपना चकनाचुर हुने खतरा त अवस्य हुनेछ । तेसैले वेलैमा आफ्नो जिवन सुरक्षित गर्नुहोस । विशेष गरेर पन्ना रत्न बुध ग्रहको मानिएको छ । यदि तपाई जिवनमा सधैं मेहेनत मात्रै गरेको गरै गर्नुहुन्छ । तर पनि दुःख मात्रै मिलिरहेको छ । भने यस्तो अवस्थामा तपाईलाइ वाणीदोष छ । यस्तो अवस्थामा तपाईलाई पन्ना रत्न काफी सहयोगी हुनेछ । ज्योतिष शास्त्रको आधारमा कुरा गर्दा पृथ्वीमा जन्म लिएपछि व्यक्तिमा नवग्रहको प्रभाव पर्न थाल्दछ । वुध ग्रह जसलाई नवग्रहको राजकुमार भनिएको छ । वुध ग्रहलाई ज्योतिष शास्त्रमा वुद्धि, वाणी एवं आर्थीक वा शिक्षाको कारक ग्रहको साथै मान सम्मानको कारक ग्रह मानिएको छ । जो व्यक्तीको कुण्डलीमा बुध ग्रह मजवूत अवस्थामा शुभ फल प्रदान गर्दछ भने यस्ता व्यक्ति कुराकानि गर्नमा या व्यक्तिलाई आफ्नो कुरा समझाउनमा निपुण हुने गर्दछन । यहि बुध ग्रह कम्जोर अवस्थामा भएमा व्यक्तिलाई कसैसंग वोल्नमा हिचकिचाहट महसुस हुनुको साथै यस्ता व्यक्तिलाई वाणीदोष हुने हुन्छ । यस्तो अवस्थामा आप्mनो वाणी एवं करियर एवं कारोबारलाई राम्रो या प्रगतिमा लैजानको लागि बुध ग्रहलाई शुभ फल दिलाउने वाला पन्ना रत्न धारण गर्नु राम्रो हुन्छ

बुध ग्रहले प्रतिनिधित्व गर्ने पक्षहरु ।

ज्योतिष शास्त्रमा पन्नालाई बुधको रत्न मानिएको छ । हरियो रंग के चमकीलो पन्ना रत्नको अंगुठी या लकेट मा लाखेर धारण गर्नाले बुध ग्रहको शुभ फल मिल्ने हुन्छ ।
यस्तो अवस्थामा उसलाई उसको करियर एवं कारोवार मा मनमा चाहेको प्रगति मिल्ने हुन्छ । पन्ना रत्न धारण गर्नाले व्यक्तिको वाणीमा ओज आउने हुन्छ । यस्ता व्यक्ति समाजको विचमा आफ्नो कुराहरु दमदार लरिकाले राख्ने गर्दछ । पन्ना रत्नले वुद्धिको विकाश हुन्छ । यहि कारणले गर्दा यो रत्न परिक्षा प्रतियोगिताको तयारी गर्ने व्यक्तिहरुलाई पन्ना रन्न धारण गर्ने सल्लाह दिने गरिन्छ । बुध ग्रह द्धारा वाणी, व्यापार, वैनी, फुपु, सानिमा को साथै मामाहरु कारक ग्रह मानिन्छ । पन्ना रत्न सामान्य रुपमा हल्का हरियोको साथै गाढा हरियो रडको पाइने हुन्छ । पन्ना मुख्य रुपमा ५ रडको पाइन्छ । सुगाको पंख जस्तो, पानिको रंग जस्तो, सरेस पुष्पको रंग जस्तो, मयूरपंख जस्तो, साथै हल्का संदुल पुष्पको रंग जस्तो पाइन्छ ।
खास गरेर पन्ना रत्न कस कसले धारण गर्न मिल्छ । यो पनि जान्न जरुरी हुन्छ । कसैको पनि कुण्डली जांच नगरि किन पन्ना लगाउदा हानि गर्नपनि सक्ने हुंदा कुण्डली चेक जांच नगरि पन्ना धारण गर्नु नोक्सान दायक हुन सक्छ ।

पन्ना कसले धारण गर्नु राम्रो मानिन्छ ।

१. लग्न कन्या या मिथुन भएमा पन्ना रत्न धारण गर्नु शुभ मानिन्छ । साथै यो पनि जान्न जरुरी छ कि लग्नमा कुन ग्रह वसेको छ । साथै लग्नको सप्तम भावमा कुन ग्रह वसेको छ ।
२. कुण्डलीमा यदि व्यक्ति रोगि छ भने यस्तो अवस्थामा पन्ना धारण गर्नाले व्यक्तिको सरीरमा बलको वृद्धि हुने हुन्छ । साथै आरोग्य या सुख मिल्ने हुन्छ ।
३. मिथुन लग्न भएका व्यक्तिहरुले पन्ना रत्न धारण गर्नाले पारिवारिक समस्याहरु कम हुदै जानेछन ।
४. कन्या लग्न वाला व्यक्तिहरु यदि पन्ना धारण गर्दछन भने यस्तो अवस्थामा आर्थिक पक्ष वलियो हुने हुन्छ भने राज्य, व्यापार, पिता, नौकरी शासकीय लाभ पाउन सक्दछन ।
५. यदि बुध ग्रहलाई मंगल, शनि, राहु, या केतुको साथ भएमा या बुध ग्रहलाई शत्रु ग्रहको दृष्टि भएमा पन्ना रत्न लगाउन राम्रो हुन्छ । यसले जागिर व्यवसायमा उन्नती प्रगति गराउने विद्यार्थी वर्गलाई अध्यनमा अगाडी वढाउन मद्द गर्ने हुन्छ ।
६. ज्योतिष शास्त्र अनुसार यदि कुण्डलीमा बुध ग्रह कुण्डलीमा ६,८,१२ भावको मलिक बुध ग्रह स्वामी हो भने यस्तो अवस्थामा पन्ना लगाउनाले अचानक नोक्सान गर्ने गदर्छ ।
७. यदि बुध ग्रहको महादशा चलेको छ । बुध ग्रह ८ औं या १२ औं भावमा वसेको छ यस्तो अवस्थामा पन्ना रत्न धारण गरेमा समस्या उत्पन्न हुने हुन्छ ।

पन्ना रत्न लगाउंदा मिल्ने फाईदाहरु ।

१. पन्ना लगाउनाले स्मरण शक्तिमा वृद्धि हुने हुन्छ । यसले वुद्धि तेज गराउनमा मदद् मिल्ने हुन्छ ।
२. पन्ना रत्न धारण गर्नाले कव्जियत या पेट संग सम्वधित समस्यावाट छुटकारा पाउने हुन्छ ।
३. जागिर एवं व्यापारमा व्यवसायमा उच्च लाभ मिलोस भनेर पन्ना लगाउन सकिन्छ ।
४. पन्ना रत्न लगाउनाले वाणीमा प्रभाव पर्नुको साथै वोलेर काम गराउन सहजै सकिने हुन्छ ।
५. पन्ना रत्न लगाउनाले आफुले चाहेका अधुरा काम हरु हुन मद्द मिल्ने हुन्छ ।
६. घरमा पन्ना रत्न उचित स्थानमा राख्नाले घरमा अन्न एवं धन आदिमा वृद्धि हुने एवं सुयोग्य सन्तानको सुख मिल्ने हुन्छ ।
७. पन्ना रत्न लगाउनाले बुद्धिको उत्तम प्रयोग हुनुको साथै स्मरण शक्तिमा वृद्धि हुने हुन्छ । जातकको बहिनी संगको सम्वन्ध राम्रो गराउनमा मद्द मिल्ने हुन्छ ।

विस्तृत रुपमा ज्योतिष परामर्श लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोनगरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *