Month: December 2022

मोती लगाउंदा मिल्ने फाइदाहरु । हरेक समस्याको समाधान गर्ने एउटै रत्न मोती ।

मोती सामान्य रुपमा सवैलाई आर्कसीत गर्ने गर्दछ भने तेही मोतीले भाग्य चम्काउनमा पनि मदद् गर्दछ । ज्योतिष शास्त्रमा मोतीलाई एक महत्वपूर्ण रत्न मानिएको छ । मोतीको संवन्ध चन्द्रमा संग रहेको हुन्छ । ज्योतिष शास्त्रमा चन्द्रमालाई मनको कारक ग्रह भनेर भनिएको छ । जो व्यक्तिको चन्द्रमा अशुभ या कमजोर हुन्छ तेस्ता व्यक्तिले मोती धारण गर्नु राम्रो …

मोती लगाउंदा मिल्ने फाइदाहरु । हरेक समस्याको समाधान गर्ने एउटै रत्न मोती । Read More »

माणीक रत्नले डिप्रेशन लाई हटाएर आत्मविश्वास बढाउन मदद् गर्छ ।

माणिक रत्नलाई अंग्रेजीमा रुवी भन्ने ज्योतिष शास्त्र अनुसार रुवी रत्नलाई रत्नहरुमा सर्वश्रेष्ठ मानिएको छ । रुवी रातो रंगको हुन्छ । सामान्य रुपमा यो सस्तो देखि लिएर महगो सवै प्रकारको पाइने गर्दछ । ज्योतिष शास्त्र अनुसार रुवी रत्न सूर्य ग्रहको रत्न मानिन्छ भने रुवीमा पोजेटिव एनर्जी हुने गर्दछ । रुवी रत्न धारण गर्नाले आफु भित्र भएको …

माणीक रत्नले डिप्रेशन लाई हटाएर आत्मविश्वास बढाउन मदद् गर्छ । Read More »

मूल नक्षत्र मा जन्मने बालक कस्तो स्वभाव कस्तो हुन्छ । साथै यीनिहरुको लाभ एवं भविष्य ।

मूल नक्षत्रमा जन्म भएमा मूलको प्रभाव कस्तो हुन्छ । मूल नक्षत्रमा जन्मीने वालक शुभ प्रभावमा जन्मेमा वालक सामान्य भन्दा केही अलक विचार वाला हुने हुन्छन । उसलाई सामाजिक एवं पारिवारिक वंधनवाट मुक्त गरिदिएमा यस्ता वच्चाहरु कुनैपनि क्षेत्रमा गएपनि आफैमा सफलता प्राप्त गर्ने हुन्छन । यस्ता वालक तेजस्वी, यशस्वी, नित्य नया विचार राख्ने या सोचन सक्ने …

मूल नक्षत्र मा जन्मने बालक कस्तो स्वभाव कस्तो हुन्छ । साथै यीनिहरुको लाभ एवं भविष्य । Read More »

गण्ड मूल नक्षत्र भनेको के हो

शास्त्रमा कुल २७ नक्षत्रको नाम उल्लेख गरिएको छ । इनमा कुनै नक्षत्र शुभ भनिएको छ भने कुनै नक्षत्रलाई अशुभ भनिएको छ । इनमा अशुभ नक्षत्रहरुको समुहलाई गण्डमूलको संज्ञा दिएको छ । गंडमूल नक्षत्रको श्रेणीमा अश्विनी, अश्लेषा, मघा, ज्येष्ठा, मूल, एवं रेवती आउने गर्दछन । अशुभ नक्षत्रले आफनो नराम्रो प्रभाव देखाउने गर्दछन । भने शुभ नक्षत्रहरुले …

गण्ड मूल नक्षत्र भनेको के हो Read More »

के गण, गुण, नाडी या षडाष्टक मात्रै जुराउदैमा वैवाहिक जिवन सफल होला त …………

विवाहविवाह जिवनको एक महत्वपूर्ण निर्णय । सामान्यतया लव गर्नु या लव हुनु सामान्य कुरा हो सकैलाई देखेर मनमा नयाँ विचार आउनु या फरक खालको आत्मीयता आउनु नौलो कुरा होइन । हामी कसैसंग भेट हुंछौं उ संग वौल्छौ वोल्दै जांदा कुनै समयमा हामीलाई उसको व्यवहार अलिकति राम्रो लाग्दै जान्छ र हामी उ संग व्यवहार गर्दै जांदा …

के गण, गुण, नाडी या षडाष्टक मात्रै जुराउदैमा वैवाहिक जिवन सफल होला त ………… Read More »

शुभ नक्षत्र कुन कुन हुन ।

कुनैपनि कार्य सफल हुन को लागि कुन समय या कुन मुहूर्तमा कुन र कस्तो खालको काम गरियो भन्नेमा भर पर्छ अनि मात्रै त्यो काम सफल हुने या नहुने भन्ने पूर्ण जानकारी प्राप्त हुन्छ । ज्योतिष शास्त्रको भनाई अनुसार कुनैपनि कार्य यी नक्षत्रमा गरियो भने काम सफल हुने सम्भावना वलियो हुन्छ । भनेर ज्योतिष शास्त्रमा भनिएको …

शुभ नक्षत्र कुन कुन हुन । Read More »

नक्षत्र २७ कुन कुन हुन ?

अश्विन नक्षत्र, भरणी नक्षत्र, कृत्तिका नक्षत्र, रोहिणी नक्षत्र, मृगशिरा नक्षत्र, आर्द्रा नक्षत्र, पुनर्वसु नक्षत्र, पुष्य नक्षत्र, आश्लेषा नक्षत्र, मघा नक्षत्र, पूर्वाफाल्गुनी नक्षत्र, उत्तराफाल्गुनी नक्षत्र, हस्त नक्षत्र, चित्रा नक्षत्र, स्वाति नक्षत्र, विशाखा नक्षत्र, अनुराधा नक्षत्र, ज्येष्ठा नक्षत्र, मूल नक्षत्र, पूर्वाषाढ़ा नक्षत्र, उत्तराषाढ़ा नक्षत्र, श्रवण नक्षत्र, घनिष्ठा नक्षत्र, शतभिषा नक्षत्र, पूर्वाभाद्रपद नक्षत्र, उत्तराभाद्रपद नक्षत्र, रेवती नक्षत्र। विस्तृत …

नक्षत्र २७ कुन कुन हुन ? Read More »

नक्षत्रहरू परिचय

नक्षत्र खगोलवीधहरूका अनुसार साना ठुला ताराहरूको समुह हो। हिन्दू ज्योतिषका मतानुसार नक्षत्रहरू निम्नानुर २७ वटा छन्। नक्षत्र के हो ।हामी जव अंतरिक्ष या विज्ञान या अंतरिक्ष शास्त्रको कुरा गर्ने गर्दछौं तव चन्द्रमा या सम्पूर्ण ग्रहको गति या चालले वन्ने समीकरणको कुरा आउने गर्दछ । अंतरिक्षमा चन्द्रमाले पृथ्वीको चारै दिशा तिर परिक्रमा अनवरत चल्ने गर्दछ । चन्द्रमा पृथ्वीको पुरै परिक्रमा …

नक्षत्रहरू परिचय Read More »

राशिहरू

पृथ्वीलाई सूर्यको परिक्रमा पुरा गर्न पुरा १२ महिना लाग्छ । यो अन्तरालमा पृथ्वी र सूर्यको दुरी परिक्रमाको बाटो आदीमा समय फरक पर्दै जान्छ । महिना सम्म पृथ्वी र सूर्यको दुरी समान रहेको रहेको पाइन्छ । यो हिसाबले खगोल शास्त्रीहरूले पुरा एक महिना सम्म सूर्य एकै रेखामा विचरण गरेको तथ्यलाई औँल्याउदै सूर्यको यो अवस्थालाई एक “राशि”को …

राशिहरू Read More »

कल्प

कल्प’ शब्दले समयको लामो मापन एकाइको द्योतन गर्दछ। ऋग्वेदमा ‘कल्प’ शब्दको प्रयोग भएको पाइन्छ। उक्त ग्रन्थमा यसलाई सिर्जना वा रचना भन्ने अर्थमा लिएको छ, त्यहाँ बताइएबमोजिम – ‘सृष्टिकर्ताले सूर्य, चन्द्र, दिन, पृथ्वी र अन्तरिक्षको पूर्ववत् सृष्टि गरे।  बौद्ध धर्मग्रन्थमा पनि यस शब्दको प्रयोग हुन्थ्यो, त्यहाँ पनि यस शब्दले समयकै एकाइलाई द्योतन गर्दथ्यो। सृष्टिक्रम र विकासको गणनाका लागि …

कल्प Read More »