वैदिक ज्योतिषमा सामान्यत नवग्रह हुन्छन् र नवग्रहमा पनि राहु र केतुलाई छाँया ग्रह मानिन्छ र प्रमुख ग्रह ७ ओटा हुन्छन् र राशि १२ ओटा हुन्छन् र १२ ओटा राशिका मालिकहरु ७ ओटा ग्रह रहेका छन्। तपाईको राशिको मालिक कुन ग्रह हो भनेर जान्न चाहनुहुन्छ भने यहाँ राशि स्वामीको बारेमा जानकारी पाउन सक्नुहुन्छ।
राशि स्वामी ग्रह
- मेष मङ्गल
- वृष शुक्र
- मिथुन बुध
- कर्कट चन्द्रमा
- सिंह सूर्य
- कन्या बुध
- तुला शुक्र
- वृश्चिक मङ्गल
- धनु बृहस्पति
- मकर शनि
- कुम्भ शनि
- मीन बृहस्पति
विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद ।