मोती सामान्य रुपमा सवैलाई आर्कसीत गर्ने गर्दछ भने तेही मोतीले भाग्य चम्काउनमा पनि मदद् गर्दछ । ज्योतिष शास्त्रमा मोतीलाई एक महत्वपूर्ण रत्न मानिएको छ । मोतीको संवन्ध चन्द्रमा संग रहेको हुन्छ । ज्योतिष शास्त्रमा चन्द्रमालाई मनको कारक ग्रह भनेर भनिएको छ । जो व्यक्तिको चन्द्रमा अशुभ या कमजोर हुन्छ तेस्ता व्यक्तिले मोती धारण गर्नु राम्रो मानिन्छ । आउनुहोस जानौ मोती कहिले लगाउने साथै मोती लगाउनाले के फाइदा मिल्छ वुझौ । चन्द्रमा कारक मोती माता लक्ष्मीलाईपनि प्रिय मानिएको छ । तेसैले लक्ष्मी पूजाको दिन लक्ष्मीलाई मोतीपनि चढाउने गरिन्छ । मोती लगाउनाले विशेष गरि लक्ष्मी माताको कृपा हुने मान्यता रहेको छ । जो व्यक्तिको जिवनमा धनको कमी या धन संग जोडिएको कुनैपनि समस्या भएका मोती लगाउदा लाभ मिल्ने मान्यता रहेको छ ।
सकेसम्म मोतीको माला लगाउन राम्रो मानिन्छ । सम्भव भएमा यसलाई उत्तम मानिएको छ । मोतीको सम्वन्ध चन्द्रमा संग मानिएको छ । मोती धारण गर्नाले पूर्व जन्म कुण्डलीमा चन्द्रमाको स्थती जाच्नु पर्ने हुन्छ । मोतीलाई अगुलामा अंगुठी वनाएर लगाउने गरिन्छ । मोतीलाई दाहिने हातको कान्छी औंलामा चांदीको अंगुठी वनाएर लगाउने सल्लाह दिने गरिन्छ ।
मोतीको माला
मोती लगाउदा मिल्ने फाइदाहरु
ज्योतिष शास्त्र अनुसार जो व्यक्तिलाई रिस अधिक उठने गर्दछ । यस्तो अवस्थामा व्यक्तिले मोती लगाउदां फाइदा हुने गर्दछ । यदि तपाईको मन स्थिर हुंदैन या अज्ञानको भय अर्थात नदृखेको डर ले सताउछ । भने यस्तो अवस्थामा मोती लगाउनु राम्रो मानिन्छ ।
मोती कहिले लगाउनु राम्रो मानिन्छ ।
मोती शुक्ल पक्षको सोमवार धारण गर्नु राम्रो मानिन्छ ।
विस्तृत रुपमा ज्योतिष परामर्श लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोनगरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद ।