मुगा लगाउनाले खुल्नेछ तपाईको भाग्य । मुगा किन र कहिले लगाउने

ग्रहहरुको चाल ठिक गर्नको लागि राशि अनुसार या ग्रह अनुसारको रत्न लगाउनाले जीवनमा उन्नती प्रगतिको वाटो खुल्ने हुन्छ । ज्योतिष शास्त्र अनुसार मंगल ग्रहको रत्न मुगा भनिएको छ । भनिएको छ । यदि कसैको कुण्डलीमा मंगल ग्रहको स्थती राम्रो छ भने सवै राम्रै राम्रो हुन्छ । यदि मंगल ग्रहको स्थती कम्जोर छ भने यस्तो अवस्थामा व्यक्तिलाई काफी मात्रामा संर्घष गर्न पर्दछ । ज्योतिष शास्त्र अनुसार मूगा रत्न रत्न लगाउनाले व्यक्तिको मंगल ग्रहमा सुधार आउने हुन्छ । हिन्दू धर्म अनुसार मंगलवारको दिन हनुमानजीलाई समर्पित भएको मानिन्छ । यदि कुनैपनि व्यक्तिको कुण्डलीमा मंगल ग्रहको अवस्था कम्जोर छ भने यस्तो अवस्थामा राम्रो ज्योतिषीको सलाह लिएर मुगा लगाउनु राम्रो हुनेछ । ज्योतिष शास्त्रको आधारमा मुगा लगाउनाले व्यक्तिको जिवनमा सफलता मिल्ने गर्दछ । साथै मुगाले व्यक्तलाई अपवाद विवाद वाट टाढा राख्ने गर्दछ । ज्योतिष शास्त्र अनुसार यदि कोई व्यक्ति सहि तौल सहि विधिले धारण गर्दछ भने यस्तो अवस्थामा व्यक्तिलाई जिवनमा सहज रुपमा अगाडी वढाउन मदद् गर्ने गर्दछ । सामान्य रुपमा मुगा रत्न धारण गर्न पूर्व ध्यान पुर्याउन पर्ने कुराहरु यस्ता छन ।

मुगा धारण गर्नुभन्दा पहिला ध्यान दिनुपर्ने कुराहरु ।


कुण्डली नदेखाए सम्म मुगा लगाउनु राम्रो मानिदैन । मंगल ग्रहको प्रभाव मेष राशि एव्ां वृश्चिक राशिहरुलाई पर्र्ने हुन्छ ।
जो व्यक्तिको राशि मेष, वृश्चिक मध्य एक हो या लग्न सिंह, धनु, मीन राशि एक भएमा या मंगल ग्रह कुण्डलीमा अस्त या कम डिग्रीमा छ भने तेस्तो अवस्था या सूर्य ग्रहसंग वसेर अस्त अवस्थामा छ । शनि ग्रहसंग वसेर निर्वल अवस्थामा भएमा या शुभ स्थानमा भएर राहु या केतु शनि संग अवस्तीत भएर शुभ फल दिन नसकेको अवस्थामा मुगा लगाउन सकिन्छ । यस्तो अवस्थामा मुगा लगाएमा मंगल ग्रह अनुकुल हुने हुन्छ । यदि कुनै व्यक्तिको कुण्डलीमा मांगलिक दोष भएमा तेस्तो अवस्थामा पनि मूगा लगाउनाले लाभ मिल्ने हुन्छ । मूगाले मांगलिक दोषको प्रभावलाई कम गर्ने गर्दछ ।
कुनैपनि व्यक्तिमा यदि आत्म विश्वासको कमी छ भने यस्तो अवस्थामा पनि मूगा लगाउन राम्रो मानिन्छ । साथै अधिक सपनाहरु देख्ने सपनामा डराउने, एक्लै वस्न डराउने, या साथी विना एक्लै कहि कतै जान नसक्ने मन कम्जोर भएका एक्लोपन संग डराउने यस्ता, झस्कीने अ‍ैठन हुने जस्ता व्यक्तिहरुले मूगा लगाउनु राम्रो हुन्छ ।
मूगा लगाउनाले मिल्ने फाइदाहरु
मूगा लगाउनाले व्यक्तिमा साहस आउने गर्दछ , साथ ही साथ आत्मविश्वासमा वृद्धि हुने हुन्छ । मन निडर हुने हुन्छ भने लिडरसिप गर्न सक्ने क्षमता आउने हुन्छ । युनियन तिल लाग्न सक्ने हुन्छ । साथै मेडीकल क्षेत्रसंग जोडीएका व्यक्तिहरुलाई पनि यसले फाइदा पुर्याउने गर्दछ । मूगा लगाउनाले पेसा व्यवसायमा अगाडी वढनमा मदद् गर्दछ । विशेष गरेर जन्म लग्न कुण्डलीमा मंगल ग्रह सामान्य अवस्थामा रहेका व्यक्तिले यदि रंग, सेनेटरी, टुल्स, स्पेयपार्ट, भाडा, किराना, कफी या चिया, मिल, वा अटो मोवाईल, पेट्रेलो, डिजल, मट्टिीतेल को साथै खाने तेल संग सम्वन्धित पेसा गरेको अवस्थामा मूगां रत्न धारण गर्न सल्लाह दिनु राम्रो मानिन्छ ।

विस्तृत रुपमा ज्योतिष परामर्श लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोनगरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Shopping Cart