घरको वरपर पारिजातको वृक्ष लगायो भने मिल्नेछ पाँच चमत्कारिक फाइदाहरु

पारिजात फूलको पाँच चमत्कारिक फाइदाहरु

१. पारिजातको वृक्ष जसको घरको आसपासमा हुन्छ, उसको घरको सबै प्रकारको वास्तु दोष नाश हुन्छ।

२. पारिजातका फूलहरू विशेष गरी लक्ष्मीपूजनका लागि प्रयोग गरिन्छ तर ती फूलहरू मात्र प्रयोग हुन्छन् जुन रूखबाट टुक्रिन्छ र तल झर्छ। जहाँ यो रूख छ, त्यहाँ साक्षात् लक्ष्मीको वास हुन्छ।

३. पारिजात फूलको सुगन्धले तपाईको जीवनबाट तनाव कम गर्ने शक्ति दिन्छ र खुसी प्रदान गर्दछ। यसको सुगन्धले तपाईंको मस्तिष्कलाई शान्त बनाउँछ। घर परिवारमा खुसीको वातावरण बन्छ।

४. पारिजातका यी अद्भुत फूलहरू राती मात्र फुल्छन र बिहानसम्म तिनीहरू सबै ओइलाउँछन्। यो फुल जसको घर आँगनमा फूल्छन्, त्यहाँ सँधै शान्ति र समृद्धि हुन्छ।

५. पारिजातको प्रयोग हृदय रोगका लागि धेरै लाभदायक हुन्छ। १५ देखि २० फूल वा यसको रस सेवन गर्नु हृदय रोगलाई रोक्नको लागि प्रभावकारी उपाय हो, तर यो उपचार आयुर्वेदिक डाक्टरको सल्लाहमा मात्र गर्न सकिन्छ। यसको फूल, पात औषधीको रूपमा प्रयोग गरिन्छ।

विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *