।। २०७९ सालको समय शुद्धिः ।।

ज्यो. डा.सन्तोष उपाध्याय रेग्मी
एम.ए.ज्योतिष, पि.एच.डी.ज्योतिष

गुरु एवं शुक्र अस्त जानकारी

आश्विन १३ गते विहिवारको दिनदेखि शुक्रः ५८ः८ विहानको ५ः११ बजे बाट अस्त हुंदै छन ।
मंसीर ६ गते मंगलवार शुक्र पश्चिमा उदय हुंदैछन ४७ः१। रातिको १ः१९ वजे
चैत्र १७ गते शुक्रवार पश्चिमा वृहस्पति अस्त हुंदैछन ३७ः२०। २०ः५४ वजे राति ।
नोटः वृहस्पति उदय वि.सं. २०८० सालमा हुनेछन ।
वि.सं. २०८० सालमा श्रावणमा अधिकमास पर्नेछन ।

विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *