शुभ नक्षत्र कुन कुन हुन ।

कुनैपनि कार्य सफल हुन को लागि कुन समय या कुन मुहूर्तमा कुन र कस्तो खालको काम गरियो भन्नेमा भर पर्छ अनि मात्रै त्यो काम सफल हुने या नहुने भन्ने पूर्ण जानकारी प्राप्त हुन्छ । ज्योतिष शास्त्रको भनाई अनुसार कुनैपनि कार्य यी नक्षत्रमा गरियो भने काम सफल हुने सम्भावना वलियो हुन्छ । भनेर ज्योतिष शास्त्रमा भनिएको छ यी नक्षत्र यस प्रकार छन । – रोहिणी, अश्विन, मृगशिरा, पुष्य, हस्त, चित्रा, रेवती, श्रवण, स्वाति, अनुराधा, उत्तराभाद्रपद, उत्तराषाढा, उत्तरा फाल्गुनी, धनिष्ठा, पुनर्वसु।

विस्तृत रुपमा ज्योतिष परामर्श लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोनगरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *