माघ महिनामा विवाह गर्नाले कन्या धनवती, फाल्गुन महिनामा विवाह गर्नाले सौभाग्यवती, वैशाख र ज्येष्ठमा विवाह गर्नाले पतिको प्रिय हुन्छिन्। असार महिनामा विवाह गर्नाले कन्या कुलमा वृद्धि गर्ने वाला हुन्छे। नारद मुनिको मत अनुसार मङ्सिर महिनामा विवाह गर्नु पनि शुभ हुन्छ भने अन्य महिनामा विवाह गर्नु राम्रो मानिदैन।
माघे धनवती कन्या फाल्गुने सुभगा भवेत् ।
वैशाखे च तथा ज्येष्ठे पत्युरत्यन्तवल्लभा ।।
आषाढे कुलवृद्धि: स्यादन्ये मासाश्च वर्जिता: ।
मार्गशीर्षमपीच्छन्ति विवाहे केSपि कोविदा: ।।
विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद ।