विभिन्न सपना देख्दा मिल्न सक्ने शुभ फलहरु

बत्ति बालेको देखे – नया अबसर पाउने ,आकाशमा बिजुली चम्केको देख्नु – कार्य व्यवसायमा स्थिरता, मासु – आकस्मिक धन लाभ

विदाई समारोह – धन-सम्पतीमा वृद्धि, भाचिएको छत देख्नु- हरेको धन प्राप्ति, सेतो परेवा देख्नु – शत्रु मित्र बन्न सक्ने, मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने

पन्जा देखे- अचानक धन लाभ ,सिंह जोडी देखे – दांपत्य जीवन सफलता उन्मुख, मैना देखे – उत्तम स्वास्थ्य,आभूषण देखे – कुनै काम पूरा हुने

मोटो गोरु देखे – अन्न सस्तो हुने, चामल देखे – शत्रुता समाप्त, पूजा-पाठ गरेको देखे – समस्याको अन्त्य,शिशु चलेको देखे – रोकेको धन प्राप्त हुन् सक्ने

कुनै फलको गुडी देखे – शीघ्र धन लाभ,पलंग पर सोना- गौरव प्राप्ति,हराभरा जंगल देखे – प्रसन्नता मिल्ने,खुला दरवार देखे – नया व्यक्ति मित्रता बन्न सक्ने

बन्द दरवार देखे- धनको नोक्सान,खाएको देखे – धन र प्रसिद्धि प्राप्ति,चश्मा लगाएको देखे – ज्ञान बढ्ने,पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने

तावा देख्ने – गुप्त रहस्य पत्ता लाग्ने,जामुन खाना- समस्या टाढा हुने,जुवा खेलेको देखे – व्यापारमा लाभ,खच्चर देखे – धन संबंधी समस्या

समाधि गरेको देखे – सौभाग्य प्राप्ति,आफै उडेको देखे – कुनै पनि समस्या हटाउनु,लडाई देखे – प्रसन्नता प्राप्त, लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग

लठ्ठी देखे – आराम प्राप्ति, गोबर देखे – पशुको व्यापारमा लाभ,सुपारी देखे – रोगबाट मुक्ति, खाली बैलगाडा देखे – नोक्सानी हुने सम्भावना

सलाई कोर्नु – धनको प्राप्ति ,लाश देखे – बिमारी टाढा, चुरा देखे – सौभाग्य वृद्धि, धन उधारो देखे – अत्यधिक धन प्राप्ति

चन्द्रमा देखे – सम्मान मिल्ने ,चांदी देखे – धन लाभ ,खेतमा पाकेको गहु देखे – धन लाभ, फल-फूल खाएको देखे – धन लाभ , चश्मा लागेको देखे – ज्ञानमा वृद्धि

रातो फूल देखे – भाग्य चम्कन सक्ने ,सेतो फूल देखे – कुनै समस्याबाट छुटकारा, सेतो सर्पले टोकेको देखे – धन प्राप्ति ,नदीको पानी पिएको देखे – सरकारको लाभ

विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *