माणीक रत्नले डिप्रेशन लाई हटाएर आत्मविश्वास बढाउन मदद् गर्छ ।

माणीक

माणिक रत्नलाई अंग्रेजीमा रुवी भन्ने ज्योतिष शास्त्र अनुसार रुवी रत्नलाई रत्नहरुमा सर्वश्रेष्ठ मानिएको छ । रुवी रातो रंगको हुन्छ । सामान्य रुपमा यो सस्तो देखि लिएर महगो सवै प्रकारको पाइने गर्दछ । ज्योतिष शास्त्र अनुसार रुवी रत्न सूर्य ग्रहको रत्न मानिन्छ भने रुवीमा पोजेटिव एनर्जी हुने गर्दछ । रुवी रत्न धारण गर्नाले आफु भित्र भएको पोजेटिव एनर्जी एक्टिव हुने हुन्छ । ज्योतिष शास्त्र अनुसार रुवी रत्न धारण गर्ने मानिस भाग्यमानि हुन थाल्दछन ।

गरिन्छ । ज्योतिष शास्त्रको अनुसार रुवी रत्न धारण गर्नु आत्मविश्वासको साथै स्वास्थ्यमा अनेकौ फाइदा पुर्याउने गर्दछ ।ज्योतिष शास्त्रको अनुसार रुवी रत्न छात्र, प्रोफेसर, बिजनेसमैन, पाँलीटिशियन, सरकारी कर्मचारी, ठेक्का पट्टा, इन्जिनियर, प्रशासनका अधिकारीहरु , पद प्रतिष्ठाको अपेक्षा राख्ने हरुले । लगाउनदा राम्रो फाइदा मिल्ने गर्दछ । प्रसिद्ध हुनको लागि । यदि राम्रो उन्नती , प्रगति गर्न चाहने हरुले धारण गर्न सकिन्छ । यदि तपाईमा विश्वास गर्न सक्ने क्षमता कम छ भने यस्तो अवस्थामा पनि रुवी लगाउन सकिन्छ । साथै मन डराउने, साना साना कुरामा दुःख पिर लाग्ने, आंट कम हुने निर्णायक क्षमतामा कमि आउने भएमा वा मानसिक रोगले सताएमा पनि रुवी रत्न धारण गरेर आफुलाई परिर्वतन गर्न सकिनुको साथै आत्म विश्वास डगमगाउन न दिनको लागि पनि रुवी लगाउन सकिन्छ ।

रुवी रत्न लगाउदा का फाइदाहरु
१. नेतृत्व गर्ने क्षमतामा वृद्धि गर्दछ । ज्योतिष शास्त्रको अनुसार जो व्यक्तिले रुवी रत्न धारण गर्दछ उसमा नेतृत्व गर्ने क्षमतामा अधिक वृद्धि भएको देख्न पाईन्छ । उसलाई सरकारी सेवा या सरकारी क्षेत्रमा काम गर्दै गर्दा समर्थन मिल्ने गर्दछ । भने सवैको प्रसम्सा प्राप्त पनि पाउने गर्दछन ।

२. आत्मविश्वास लाई वढाउन मदद् गर्दछ ।
जो व्यक्तिमा आत्म विश्वासको कमी हुने गर्दछ । यस्ता व्यक्तिमा रुवी रत्न धारण गरेपछि आत्म विश्वासमा वृद्धि भएको पाईन्छ । रुवी रत्न धारण गर्नाले आत्म विश्वासमा अचानक वृद्धि हुने हुन्छ । रुवी रत्न एक इक्क्ष शक्तिको साथै आत्मलाई प्रतिनिधित्व गर्ने ग्रह सूर्य ग्रहको रत्न भएको कारणले गर्दापनि आत्म विश्वासको क्षमतामा वृद्धि गर्नृ सामान्य कुरा हो यसैले रुवी रत्न धारण गर्नु अत्यन्तै राम्रो हुनेछ । भने यो रत्न धारण गरेपछि भक्ति लाई भ्रम मा पारिराख्न असम्भव हुने हुन्छ ।

४.व्यक्तित्वलाई निखार्न मदद् गर्दछ ।
ज्योतिष शास्त्र अनुसार रुवी रत्नको गर्मी एवं रत्नको तिव्रता व्यक्तिमा पोजेटिव एनर्जी ल्याउने गर्दछ । जसले यसलाई लगाउने गर्दछ उसको जिवनमा निखारता ल्याउने गर्दछ । रुवी रत्न धारण गर्नाले आंखाको रोशनीको साथै वल्ड प्रेशरमा सुधार आउने हुन्छ ।

५ व्यक्तिलाई पद प्रतिष्ठा प्राप्त गर्न गर्दछ भदद्
ज्योतिष शास्त्र अनुसार रुवी रत्न धारण गर्ने व्यक्ति शानदार तरीकाले जिवन यापन गर्ने गर्दछ ।

६. हड्डिहरुलाई मजवुत गर्नमा मद्द गर्दछ ।
ज्योतिष शास्त्रको अनुसार रुवी रत्न धारण गर्नाले हडिहरु मजवूत हुने गर्दछन । रुवी त्वचा संवंधित वीमारिवाट छुटकारा पाउन मदद् गर्दछ ।

७. स्वास्थ्यलाई दिन्छ साथ
यदि तपाईको शरीरमा विटामिन डी को कमी छ भने । तामाको अंगुठीमा रुवी रत्न अवस्य घारण गर्न जरुरी हुन्छ । ज्योतिषीको अनुसार रुवी रत्न निश्चित रुपमा धारण गर्न जरुरी हुन्छ । यसरी रत्न धारण गरियो भने यस्ता समइाको समाधान सजीलै संग हृन्छ ।

८. क्रिएटिविटी को क्षमता वढाउन मदद् गर्दछ ।
ज्योतिषीका् अनुसार रुवी रत्न इजीनियर, सुनार, अभिनेता कलाकार सरकारी कर्मचारीको साथै स्टाँक व्रोकर कपडा या कपास डीलरको को डीलर करिए एवं अभिनयको क्षेत्रमा लाग्ने व्यत्तिमा अत्याधिक लाभ दायक हुने या पुर्याने गर्दछ ।

९. स्वास्थ्यसंग सम्वन्धित समस्या वाट टाढा राख्ने काम गर्दछ ।
जसको कुण्डलीमा सूर्य ग्रह खराव छ उसको स्वास्थ्य संग सम्वन्धित समस्याहरु आउने गर्दछन , विशेष गरेर अपच, पहेले , पखला, हाई एवं प्रेशरलो जस्ता समस्या आउे गर्दछन । यस्ता व्यक्तहरुको लागि रुवी रत्न एक लाभ दायक रत्न पर्न जान्छ ।


रुवी रत्न लगाउंदा अनिवार्य रत्न विषय संग सम्वन्धित ज्योतिषीसंग सल्लाह लिएर सूर्य ग्रहको डिग्री कति छ । कति रतिको रत्न लगाउन राम्रो हुन्छ । सुन, चांदी, तामा, या पञ्चधातु कुन धातुमा लगाउन हुन्छ , वुझेर मात्रै लगाउने गर्नु राम्रो हुनेछ । सवै राशि अनुसारको रत्न ले हित गर्छ भन्ने जरुरी छैन । अत रत्न लगाउंदा विचर पुर्याउन जरुरी छ ।

विस्तृत रुपमा ज्योतिष परामर्श लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोनगरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *