नक्षत्र खगोलवीधहरूका अनुसार साना ठुला ताराहरूको समुह हो। हिन्दू ज्योतिषका मतानुसार नक्षत्रहरू निम्नानुर २७ वटा छन्।
नक्षत्र के हो ।
हामी जव अंतरिक्ष या विज्ञान या अंतरिक्ष शास्त्रको कुरा गर्ने गर्दछौं तव चन्द्रमा या सम्पूर्ण ग्रहको गति या चालले वन्ने समीकरणको कुरा आउने गर्दछ । अंतरिक्षमा चन्द्रमाले पृथ्वीको चारै दिशा तिर परिक्रमा अनवरत चल्ने गर्दछ । चन्द्रमा पृथ्वीको पुरै परिक्रमा २७.३ दिनमा गर्दछ । ३६० डिग्रीको यस परिक्रमाको समयमा नक्षत्रको २७ समुहको विचवाट हिडने गर्दछ । यस चन्द्रमा एवं नक्षत्रको समुहको संयोगलाई नक्षत्र भनिन्छ । जुन २७ नक्षत्रको समुहको विच वाट चन्द्रमा हिडने गर्दछ यीनै नक्षत्र अलग अलग २७ नक्षत्रको नामवाट चिनिने गर्दछन । सम्पूर्ण वायु मण्डलका तारामण्डल यीनै २७ नक्षत्रको समूहमा वांडिएको छन । चन्द्रमा को प्रत्येक राशिचक्र २७ नक्षत्रमा विभाजित भएको हुन्छ । कुनैपनि व्यक्तिको जन्मको समयमा चन्द्रमा जुन कुनै नक्षत्रमा हुने गर्दछ या नक्षत्र हुदै अगाडी वढने गर्दछ । उही नक्षत्र व्यक्ति विशेषको जन्म नक्षत्र मानिने गर्दछ ।
एक नक्षत्र ६० घडी अथवा २४ घण्टाको हुन्छ।
विस्तृत रुपमा ज्योतिष परामर्श लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोनगरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद ।