वास्तु शास्त्रका अनुसार शंखलाई घरमा राख्नु शुभ मानिन्छ। शंखमा यस्ता धेरै गुणहरू पाइन्छन् जसले घरमा सकरात्मक उर्जा ल्याउँदछ, शंखलाई घरमा राख्नाले घरमा लक्ष्मीको बास हुन्छ। आउनुहोस् जानौ शंखलाई घरमा राख्नुका फाइदाहरू-
वास्तु शास्त्रका अनुसार शंखलाई घरमा राख्नु शुभ मानिन्छ। यसमा धेरै गुणहरू हुन्छन् जसले तपाईंको घरमा सकारात्मक उर्जा प्राप्त गर्दछ।वस्तु शास्त्रका अनुसार शंख भएको घरमा सदैव लक्ष्मीको बास हुन्छ।
वास्तुशास्त्रका अनुसार शंखलाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ, किनकि शंखले तपाईंको घरको कुनै पनि स्थानको नकरात्मक उर्जालाई हटाउँदछ।
शंखलाई घरमा राख्नाले वास्तु दोषहरू तपाईंको घरबाट हट्छ र धन पनि प्राप्त हुन्छ। शंखको आवाजले तपाईंको घर भित्र सुख समृद्धि राख्दछ।
वास्तु शास्त्रका अनुसार शंखलाई विजय, सुख, शान्ति, यश र लक्ष्मीको वास मानिन्छ। शंख तीन रुपका हुन्छन्, जसमा दक्षिणावृत्ति शंख, मध्यावृत्ति शंख, वामावृत्ति शंख छन्।
वास्तु शास्त्रका अनुसार शंखमा पानी राखेर उत्तर दिशामा राख्दा घरका परिवारहरूका सदस्यबीच तालमेल बढ्न सक्छ। यदि बच्चा अध्ययनमा कमजोर छ भने, तब शंखमा राखेको पानीले बौद्धिक क्षमताको विकास हुन्छ ।
विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद ।