कतै तपाईं साँझमा कुचो वा झाडु लगाएर दरिद्रतालाई निम्तो त दिईरहनुभएको छैन ? पढ्नुहोस् यो सम्बन्धि जानकारी।

  • सर्वप्रथम यो कुरा विचार गर्नुपर्छ कि सूर्यास्त पछि वा साँझको समयमा घरमा कहिल्यै पनि झाडु लगाउनु हुँदैन। साँझमा झाडु वा कुचो लगाउनाले आर्थिक समस्याहरू आउन सक्छ।
  • गल्तीले पनि झाडूलाई ठड्याएर राख्नु हुदैँन । कुचो वा झाडूलाई ठड्याएर राख्नाले घरमा झगडा हुन्छ।
  •  झाडुलाई कहिले पनि खुट्टाले कुल्चिनु वा लात्ती लगाउन हुदैँन।  यस्तो गर्दा पनि घरमा दरिद्रता बढ्न सक्छ।
  • झाडुलाई कहिले पनि भिजाउनु हुँदैन र सधैं सफा राख्नु पर्छ।
  • झाडुलाई समय समयमा परिवर्तन गर्नुपर्दछ। घरमा पुरानो कुचो कहिले पनि नराख्नुहोस्।
  • गल्तिले पनि झाडुलाई  घर बाहिर छर्नु वा कुचोलाई फुकालेर छरपस्ट गर्नु हुँदैन र कहिल्यै जलाउनु पनि हुँदैन।
  • घर बाहिर वा छानामा झाडू राख्नु  अशुभ मानिन्छ। यदि घरको छानामा वा घरको बाहिर झाडू राखिन्छ  भने, घरमा चोरी हुन सक्ने  सम्भावना बढ्छ।

विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *