Uncategorized

कुन ठाउँमा कोठी हुनाले कस्तो सङ्केत गर्दछ ? जान्नुहोस् |

समुन्द्रशास्त्र अनुसार मानिसको शरीर , अनुहार, हातखुट्टा लगायत बिभिन्न अंगबाट उसको लक्षण, असल एवं कमजोर पक्षहरु बारे थाह पाउन सकिन्छ । शरीरमा भएका चिन्ह, खत एवं कोठीबाट पनि उसको भाग्य र भविष्यको बारेमा बुझ्न सकिन्छ । ज्योतिष शास्त्रमा कोठीले पनि मानिसको व्यवहार बताउन सक्ने सक्ने बिषयमा उल्लेख गरेको पाइन्छ । शरीरको कुन भागको कोठीले के …

कुन ठाउँमा कोठी हुनाले कस्तो सङ्केत गर्दछ ? जान्नुहोस् | Read More »

ग्रहसँग सम्बन्धित विभिन्न विषयहरु

सूर्य :- जन्म, मस्तिष्क, टाउको, पिता, काका, बडाबा वा पुरुष मान्यजन, सरकारी काम, नेतृत्व, प्रशासनिक सम्बन्ध, निर्णय क्षमता र प्रतिष्ठा, घोडा इत्यादि। चन्द्रमा :- किशोर अवस्था, अनुहार, मुख, मन, आमा, सानिमा, ठूलिआमा, महिला मान्यजन, प्रेम, कल्पना, भावना, शान्ति, रसादि, औषधी, पेयपदार्थ, पौष्टिक पदार्थ, शीतलता, चिसो पदार्थ इत्यादि। मङ्गल :- वैंस, रगत, फोक्सो, फियो, दाँत, पिठ्युँ, क्रोध, आँट, आत्मबल, …

ग्रहसँग सम्बन्धित विभिन्न विषयहरु Read More »

रत्नको रहस्य र महत्व

अहिले रत्न धारण गर्ने ट्रेन्ड मौलाएको छ । औंठीमा, लकेटमा रत्न लगाउने गरिएको छ । कतिले आफ्नो शान-सौकतका लागि रत्न जडित औंठी लगाउने गरेका छन् भने, कतिले ग्रहदशाको अशुभ प्रभाव टार्नका लागि । तर, के रत्न फेसन मात्र हो ? स्टाइल मात्र हो ? यदि होइन भने यसले कसरी काम गर्छ ? रत्न धारण गर्नुको …

रत्नको रहस्य र महत्व Read More »

कुन ग्रहको शान्तिको लागि कुन रत्न लगाउने ?

ज्योतिषशास्त्रमा प्रत्येक ग्रहको छुट्टाछुट्टै रत्न रहेका छन् र यदि हाम्रो कुनै ग्रह कमजोर छ भने त्यसलाई बलियो बनाउनका लागि रत्न धारण गर्ने परम्परा रहेको छ।  रत्न धारण गर्दा आफ्नो कुण्डली राम्रो ज्योतिषीलाई देखाएर रत्न सम्बन्धि परामर्श लिएर धारण गर्दा त्यसले अझ राम्रो फल दिन सक्छ। हामी यहाँ कुन ग्रहको लागि कुन रत्न धारण गर्ने भन्ने …

कुन ग्रहको शान्तिको लागि कुन रत्न लगाउने ? Read More »

कुन राशिले कुन रत्न लगाउने

कुन राशिले कुन रत्न लगाउने राशि                                          रत्न मेष राशि                                     मुगा । वृष राशि                                     हीरा । मिथुन राशि                                  पन्ना कर्कट राशि                                 मोति । सिह राशि                                   माणिक्य । कन्या राशि                                  पन्ना । तुला राशि                                   हीरा । वृश्चिक राशि                                 मुुगा । धनु राशि                                    पुष्पराज । मकर राशि                                  नीलम । कुम्भ राशि                                  नीलम । मीन राशि                                   पुष्पराज ।  …

कुन राशिले कुन रत्न लगाउने Read More »

रत्न धारण गर्दा ध्यान दिनुपर्ने कुराहरु

यदि तपाईं रत्नहरू लगाउनुहुन्छ भने केही कुराहरुको बारेमा ध्यान दिनु निकै  महत्त्वपूर्ण हुन्छ। यदि रत्न लगाउने बेलामा दुई कुराहरुको बारेमा ध्यान दिनुहुन्न भने यो खतरनाक हुन सक्छ। रत्नको बारेमा सब भन्दा महत्त्वपूर्ण कुरा के हो? रत्न धारण गर्दा दुईवटा कुरामा ध्यान दिनु महत्त्वपूर्ण छ।– पहिलो रत्नको वजन(क्यारेट) र दोस्रो रत्न धारण गर्ने समय।यी दुई चीजहरू …

रत्न धारण गर्दा ध्यान दिनुपर्ने कुराहरु Read More »

के साच्चै रत्नले हाम्रो जीवनमा प्रभाव पार्न सक्छ त ?

परापूर्व कालदेखि नै रत्न आफ्नो आकर्षक रंग, प्रभाव तथा बहुमूल्यताले गर्दा मानिसलाई प्रभावित गरिरहेको छ। अग्नि पुराण, गरुड़ पुराण, देवी भागवत पुराण, महाभारत आदि अनेक ग्रन्थमा रत्नको बिषयमा विस्तृत वर्णन रहेको छ। ऋग्वेद तथा अथर्ववेदमा ७ रत्नको बारेमा वर्णन पाइन्छ। कौटिल्यले पनि आफ्नो अर्थशास्त्रमा रत्नको गुण-दोषको बारेमा बताएका छन्। वराहमिहिरले बृहत्संहिताको रत्न परीक्षाध्यायमा नवरत्नको बारेमा …

के साच्चै रत्नले हाम्रो जीवनमा प्रभाव पार्न सक्छ त ? Read More »

सावधान! कतै तपाईंले गलत रत्नहरु त लगाउनुभएको छैन ?

हामीले समाजमा एउटै व्यक्तिले हातमा तीन चारवटा रत्न धारण गरेको देख्छौं । त्यति धेरै रत्न लगाउँदा पनि तिनले आफ्नो इच्छाअनुसार सफलताको पाउँनुको सट्टा उल्टै असफलता नै हात लाग्छ । जुन प्रकारले ग्रहको आपसमा शत्रुता वा मित्रता हुन्छ, त्यसै प्रकारले सम्वन्धित ग्रहको रत्न पनि आपसमा शत्रु र मित्र हुन्छन । जब हामी शत्रु र मित्र प्रकारका …

सावधान! कतै तपाईंले गलत रत्नहरु त लगाउनुभएको छैन ? Read More »

लग्न भनेको के हो ? लग्न निर्धारण कसरी गरिन्छ र वैदिक ज्योतिषमा लग्नको महत्व किन धेरै छ ?

लग्न भनेको के हो ?वैदिक ज्योतिषमा लग्नले त्यो क्षणलाई जनाउँछ जब आत्मा पृथ्वीमा आफ्नो नयाँ शरीरसँग एकजुट हुन्छ। व्यक्तिको जन्मको समयमा पूर्व क्षितिजमा जो राशि उदित हुन्छ त्यसको कोणलाई लग्न भनिन्छ। लग्न निर्धारण कसरी गरिन्छ?जन्म कुण्डलीमा  १२ भावहरु हुन्छन्। यी १२ भावहरु मध्ये पहिलो भावलाई लग्न भनिन्छ। लग्नको निर्धारण  बच्चाको जन्मको समयमा पूर्वी क्षितिजमा उदय …

लग्न भनेको के हो ? लग्न निर्धारण कसरी गरिन्छ र वैदिक ज्योतिषमा लग्नको महत्व किन धेरै छ ? Read More »

माङ्गलिक दोष कसरी बन्छ र कसरी भङ्ग हुन्छ वा यसको समाधान कसरी हुन्छ ?

लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे ।पत्नी हन्ति स्वभर्तारं भर्ता भार्यां विनाशयेत् ।। अर्थात् लग्न कुण्डलीको १, ४, ७, ८, १२ भावमा मंगल ग्रह बसेको खण्डमा मांगलिक योग निर्माण हुने गर्दछ ।  यदि कुण्डलीमा मांगलिक योग लिएर जन्मिएको छ भने त्यस्ता व्यक्तिहरूको त्यस्तै मांगलिक नै वर या बधु खोजेर विवाह गर्नुपर्दछ । ज्योतिष शास्त्र …

माङ्गलिक दोष कसरी बन्छ र कसरी भङ्ग हुन्छ वा यसको समाधान कसरी हुन्छ ? Read More »

Shopping Cart