मीन लग्नमा उत्पन्न जातकको फल
मीन लग्नका जातकहरूको एउटै उदेश्य हुन्छ – जसरीतसरी ऐशोआराम जिन्दगी बाँच्ने। यस लग्नका जातक बहुआयामी व्यक्तित्वका धनी हुन्छन्। मीन लग्न भएका व्यक्तिको व्यक्तित्व गुरुसमान हुन्छ। मध्यम उचाइ, गोलाकार र सुन्दर आँखा र थोरै मोटोपन हुने गर्दछ। यस्ता व्यक्ति थोरै जिद्दी, धार्मिक र संयमी हुने गर्दछन्। गुरुसमान आदर र सम्मान पाउने गर्दछन्। धेरै छिटो मानिसहरूमाझ आफ्नो स्थान …











