बृहस्पति ग्रहको मीन राशिमा प्रवेश कुन राशिलाई कस्तो पर्नेछ प्रभाव ।
देवताहरुको गुरु ‘बृहस्पति’ ग्रहले शनिको राशि कुम्भलाई छोडेर आफ्नो राशि मीनमा गोचर गर्दैछन्। बृहस्पतिलाई राशिचक्रको दुई राशि धनु र मीन राशिको स्वामित्व प्राप्त छ। २०७८ चैत्र २६ गतेदेखि बृहस्पति मीन राशिमा गोचर गर्दैछन्। बृहस्पति ग्रह २०७९ सालभरि मीन राशिमा नै रहन्छन्। ज्योतिषमा गुरु अर्थात् बृहस्पति ग्रहलाई सर्वोच्च ज्ञानका साथै न्याय, विकास, आध्यात्मिक, भावनात्मक तथा मानसिक …
बृहस्पति ग्रहको मीन राशिमा प्रवेश कुन राशिलाई कस्तो पर्नेछ प्रभाव । Read More »











