अमावस्या(औँसी)मा जन्म भएका व्यक्तिहरुको फल र उपाय
ज्योतिष शास्त्रमा प्रत्येक तिथिमा जन्म लिनेहरुको अलग अलग फल बताइएको छ। हामी यो लेखमा जान्नेछौँ कि अमावस्या अर्थात् औँसी तिथिमा जन्म लिएका व्यक्तिहरुको फल कस्तो हुन्छ र यसको लागि कस्तो उपाय गर्नुपर्छ भन्ने विषयमा चर्चा गर्नेछौँ। ऋषि पाराशरका अनुसार अमावस्याको(औँसी) दिन जो जातकको जन्म भएको हुन्छ, त्यस व्यक्तिको जन्मपछि बिस्तारै घरमा दरिद्रता बढ्दछ। अत: अमावस्याको(औँसी) …
अमावस्या(औँसी)मा जन्म भएका व्यक्तिहरुको फल र उपाय Read More »










