मेष राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार

चू, चे, चो, ला, लि, लू, ले, लो, अ” यी ९ अक्षर मध्ये कुनै एक अक्षरबाट आफ्नो नाम सुरु भएमा, त्यसको मेष राशि हुन्छ। मेष राशिमा जन्मेको व्यक्तिको राशिस्वामी मङ्गल चर संज्ञक, पित्त प्रकृति, पूर्व दिशाको स्वामी र क्षेत्रियवर्ण हो। त्यो व्यक्ति चन्चल चित्त एवं नेत्रवाला(आँखा), प्राय: सधैको रोगी, धन र धर्म दुवै आर्जन गर्ने, …

मेष राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार Read More »

राशिको स्वामी ग्रह

वैदिक ज्योतिषमा सामान्यत नवग्रह हुन्छन् र नवग्रहमा पनि राहु र केतुलाई छाँया ग्रह मानिन्छ र प्रमुख ग्रह ७ ओटा हुन्छन् र राशि १२ ओटा हुन्छन् र १२ ओटा राशिका मालिकहरु ७ ओटा ग्रह रहेका छन्। तपाईको राशिको मालिक कुन ग्रह हो भनेर जान्न चाहनुहुन्छ भने यहाँ राशि स्वामीको बारेमा जानकारी पाउन सक्नुहुन्छ।        …

राशिको स्वामी ग्रह Read More »

जन्म राशि र नाम राशि प्रयोग हुने क्षेत्र

जन्म राशि विवाह, व्रतबन्ध, यात्रा, क्षौर कर्म (कपाल मुण्डन ), मङ्गल कार्य (पुजा पाठ ), गोचर ( वर्तमान ग्रहस्थिति अनुसार शुभाशुभ फल ) आदिमा जन्म राशिको आवश्यकता पर्दछ।  नाम राशि  देश, गाउँ, युद्ध, काम, व्यवहार, लाभ-हानी, व्यापार, प्रशासनिक काम आदिमा प्रचलित नाम प्रयोग हुन्छ।  जस्तै: यदि तपाईले आफ्नो व्यवसायको नाम राख्न चाहनुहुन्छ र तपाईको जन्म …

जन्म राशि र नाम राशि प्रयोग हुने क्षेत्र Read More »

के साच्चै रत्नले हाम्रो जीवनमा प्रभाव पार्न सक्छ त ?

परापूर्व कालदेखि नै रत्न आफ्नो आकर्षक रंग, प्रभाव तथा बहुमूल्यताले गर्दा मानिसलाई प्रभावित गरिरहेको छ। अग्नि पुराण, गरुड़ पुराण, देवी भागवत पुराण, महाभारत आदि अनेक ग्रन्थमा रत्नको बिषयमा विस्तृत वर्णन रहेको छ। ऋग्वेद तथा अथर्ववेदमा ७ रत्नको बारेमा वर्णन पाइन्छ। कौटिल्यले पनि आफ्नो अर्थशास्त्रमा रत्नको गुण-दोषको बारेमा बताएका छन्। वराहमिहिरले बृहत्संहिताको रत्न परीक्षाध्यायमा नवरत्नको बारेमा …

के साच्चै रत्नले हाम्रो जीवनमा प्रभाव पार्न सक्छ त ? Read More »

जन्मबार अनुसार मानिसको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस्।

आइतबार जन्मेको व्यक्ति गुलियो मनपराउने, मानी, धेरै कामबासना भएको, धेरै धनको इच्छा राख्ने, पित्त प्रकृतिको होला । आइतबार जन्मेको व्यक्तिलाई जन्मको पहिलो महिना, ६,१३ र ३२ बर्षमा बिशेष कष्ट हुन सक्छ। सोमबार जन्मेको व्यक्ति भोगी, कामबासनाले युक्त, शास्त्र जान्ने वाला, गुणी, मानी, इन्द्रियलाई आफ्नो बशमा राख्न सक्ने, ठूलो विद्वान् र शीलयुक्त होला। सोमबार जन्मेको व्यक्तिलाई …

जन्मबार अनुसार मानिसको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस्। Read More »

मुहूर्त कति प्रकारका हुन्छन् ?

ज्योतिष शास्त्रअनुसार एक दिनमा ३० वटा मुहूर्त हुन्छन् । पहिलो मुहूर्तलाई रुद्र भनिन्छ जुन विहान ६ बजे सुरु हुन्छ । यसपछि प्रत्येक अठ्चालीस मिनेटपछि मुहूर्त फेरिन थाल्छन् । त्यसरी क्रमैसँग आउने मुहूर्तका नाम हुन्- आहि, मित्र, पितृ, वाराह, विश्वेदेवा, विधि, सप्तमुखी, पुरुहूत, वाहिनी, नक्तनकरा, वरुण, अर्यमा, भग, गिरीश, अजपाद, अहिर्बुध्न्य, पुष्य, अश्विनी, यम, अग्नि, विधातृ, …

मुहूर्त कति प्रकारका हुन्छन् ? Read More »

राशि अनुसार भाग्योदय कति बर्षमा हुन सक्छ ?

मेष राशि हुनेहरुका लागि १६, २२, २८, ३२ र ३६ बर्षमा भाग्योदय हुन्छ । वृष राशि हुनेहरुका लागि २५, २८, ३६ वा ४२ बर्षमा भाग्य चम्किने हुन्छ । मिथुन राशि हुनेहरुका लागि २२, ३२, ३५, ३६ र ४२ औं बर्ष शुभ मानिन्छ । कर्कट राशि हुनेहरुका लागि १६, २२, २४, २५, २८ र ३२ बर्षमा …

राशि अनुसार भाग्योदय कति बर्षमा हुन सक्छ ? Read More »

कुन ग्रहको शान्तिको लागि कुन रत्न लगाउने ?

ज्योतिषशास्त्रमा प्रत्येक ग्रहको छुट्टाछुट्टै रत्न रहेका छन् र यदि हाम्रो कुनै ग्रह कमजोर छ भने त्यसलाई बलियो बनाउनका लागि रत्न धारण गर्ने परम्परा रहेको छ।  रत्न धारण गर्दा आफ्नो कुण्डली राम्रो ज्योतिषीलाई देखाएर रत्न सम्बन्धि परामर्श लिएर धारण गर्दा त्यसले अझ राम्रो फल दिन सक्छ। हामी यहाँ कुन ग्रहको लागि कुन रत्न धारण गर्ने भन्ने …

कुन ग्रहको शान्तिको लागि कुन रत्न लगाउने ? Read More »

राशिअनुसारको पुजा र जप र आर्थिक समस्याबाट छुटकारा पाउनुहोस्।

यदि तपाईंले जति धेरै मिहिनेत गर्दा पनि धनको कमी भैरहन्छ भने तपाईंले आफ्नो राशि अनुसारको इष्ट देवको पूजा र जप गरेर धनको कमी  हुने समस्यालाई केहि समाधान गर्न सक्नुहुन्छ। यी उपायहरु तपाईंले दिनदिनै वा बताईएको दिनमा गर्नुभयो भने अवश्य पनि तपाईंले सकारात्मक परिवर्तन प्राप्त गर्न सक्नुहुन्छ। मेषमेष राशिको स्वामी मंगल ग्रह हो । यो राशिको …

राशिअनुसारको पुजा र जप र आर्थिक समस्याबाट छुटकारा पाउनुहोस्। Read More »

शनि कवच र शनि स्तोत्र

ज्योतिष शास्त्र शनि ग्रह एक महत्वपूर्ण ग्रह मानिन्छ।  शनि ग्रहलाई सूर्य र छायाको पुत्र मानिएको छ। शनि ग्रहलाई कर्मफलदाता पनि भनिन्छ। शनि ग्रहलाई ग्रहहरुमा भृत्य(सेवक) ग्रह पनि भनिएको छ, त्यसैले यदि कसैको जन्मकुण्डलीमा शनि ग्रहको प्रभाव राम्रो छ भने उसलाई अरुको कामबाट ठुलो लाभ र मानसम्मान, फलामबाट लाभ, कालो वस्तुहरुबाट लाभ आदि प्राप्त हुन सक्छ …

शनि कवच र शनि स्तोत्र Read More »

Shopping Cart