नक्षत्रहरू परिचय
नक्षत्र खगोलवीधहरूका अनुसार साना ठुला ताराहरूको समुह हो। हिन्दू ज्योतिषका मतानुसार नक्षत्रहरू निम्नानुर २७ वटा छन्। नक्षत्र के हो ।हामी जव अंतरिक्ष या विज्ञान या अंतरिक्ष शास्त्रको कुरा गर्ने गर्दछौं तव चन्द्रमा या सम्पूर्ण ग्रहको गति या चालले वन्ने समीकरणको कुरा आउने गर्दछ । अंतरिक्षमा चन्द्रमाले पृथ्वीको चारै दिशा तिर परिक्रमा अनवरत चल्ने गर्दछ । चन्द्रमा पृथ्वीको पुरै परिक्रमा …