के गण, गुण, नाडी या षडाष्टक मात्रै जुराउदैमा वैवाहिक जिवन सफल होला त …………
विवाहविवाह जिवनको एक महत्वपूर्ण निर्णय । सामान्यतया लव गर्नु या लव हुनु सामान्य कुरा हो सकैलाई देखेर मनमा नयाँ विचार आउनु या फरक खालको आत्मीयता आउनु नौलो कुरा होइन । हामी कसैसंग भेट हुंछौं उ संग वौल्छौ वोल्दै जांदा कुनै समयमा हामीलाई उसको व्यवहार अलिकति राम्रो लाग्दै जान्छ र हामी उ संग व्यवहार गर्दै जांदा …
के गण, गुण, नाडी या षडाष्टक मात्रै जुराउदैमा वैवाहिक जिवन सफल होला त ………… Read More »











