astrosantosh

कर्कट लग्नमा उत्पन्न जातकको फल

जलतत्त्वयुक्त, शीतल र सौम्य स्वभावका मानिसको प्रायः कर्कट लग्न हुन्छ। लग्नमा चन्द्रमाको प्रभाव हुनाले यिनीहरू अति संवेदनशील हुने गर्दछन्। कर्क लग्न जुन जलतत्त्व हो, त्यसैले जसरी पानीले आफ्ना लागि बाटो आफैं बनाउँदछ त्यसरी नै कर्क लग्नका व्यक्तिहरू पनि आफ्नो काम फत्ते गरी छाड्छन्। यो चर लग्न हो त्यसैले निरन्तर काम गर्नु यिनीहरूको स्वभाव हो। यस्ता …

कर्कट लग्नमा उत्पन्न जातकको फल Read More »

मिथुन लग्नमा उत्पन्न जातकको फल

मिथुन लग्नमा बुधको प्रभाव हुन्छ। यस लग्नमा जन्मने मानिसहरू बहुमुखी प्रतिभाका धनी हुने गर्दछन्। यिनीहरूको मस्तिष्क सदैव विचारमग्न र गतिमान रहने गर्दछ त्यसैले हरेक समय केही न केही यिनीहरूको मस्तिष्कमा संचरण भई रहन्छ। यिनीहरूको व्यक्तित्वमा सुकोमलता र बालसुलभ क्रियाकलाप हुन्छ जसले सबैलाई आफूतर्फ आकर्षित गर्दछ। लग्नको मालिक बुध भएका कारणले गाह्रोभन्दा गाह्रो कामलाई पनि यिनीहरू …

मिथुन लग्नमा उत्पन्न जातकको फल Read More »

वृष लग्नमा उत्पन्न जातकको फल

वृष लग्न शीतलस्वभाव, वातप्रकृति, नैसर्गिकरूपमा स्वार्थी, लोक व्यवहारमा निपुण, अर्द्धजल लग्नका रूपमा परिचित छ। बृष लग्नका जातकको होचो कद, तर आकर्षक व्यक्तित्व हुन्छ। स्थिर लग्न हुनाले यिनीहरूको स्वभाव स्थिरतायुक्त हुन्छ। यस्ता व्यक्तिले जस्तै भए पनि काम गर्दछन् त्यसलाई पूरा गरी छाडछन्। राशि चिह्न गोरु भएका कारणले यस्ता व्यक्ति अत्यन्त मिहिनेती हुने गर्दछन् र निरन्तर काम …

वृष लग्नमा उत्पन्न जातकको फल Read More »

मेष लग्नमा उत्पन्न जातकको फल

मेष लग्नका जातक हेर्दा दुब्लापातला अर्थात् धेरै मोटो पनि होइन र अनि त्यति पातलो नै पनि होइन, तर भित्रबाट बलिया र कठोर हुने गर्दछन्। मेष लग्न चर लग्न हो अर्थात् चलायमान। यस्ता व्यक्ति एकै ठाउँमा अडिएर बस्न सक्दैनन् निरन्तर क्रियाशील हुनु यिनीहरूको स्वभाव जस्तै हुन्छ। लग्नको मालिक मंगल भएका कारणले सेनापति झैं अनुशासनप्रिय हुने गर्दछन्। …

मेष लग्नमा उत्पन्न जातकको फल Read More »

सिंह राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार

मा, मी, मु, मे, मो, टा, टी, टु, टे” यी नौ (९) अक्षर मध्येबाट नाम सुरु भएमा सिंह राशि हुन्छ। सिंह राशिमा जन्मेको स्त्री वा पुरुषको राशि स्वामी सूर्य स्थिर संज्ञा, उग्र स्वभाव, क्षत्रियवर्ण, पित्तप्रकृतिवाला, पूर्बदिशाको स्वामी, खरो  होला। लग्नस्थानमा सिंह राशि परेकोले गहुँगोरो वर्णवाला, तिखो बुद्धि भएको होला। चौथों स्थानमा वृश्चिक राशि परेकाले पसिना …

सिंह राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार Read More »

कर्कट राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार

ही, हु, हे, हो, डा, डि, डु, डे, डो” यी नौ (९) अक्षर मध्येबाट नाम सुरु भएमा कर्कट राशि हुन्छ। कर्कट राशिमा जन्मेको स्त्री वा पुरुषको राशि स्वामी चन्द्रमा चर संज्ञा, सौम्य स्वभाववाला, विप्रवर्ण, कफप्रकृतिवाला ( खकार सम्बन्धि रोगवाला), उत्तरदिशाको स्वामी र हृदयको दयालु होला। लग्नस्थानमा कर्कट राशि परेकोले गहुँगोरो वर्णवाला र सानो शिरवाला होला। …

कर्कट राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार Read More »

मिथुन राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार

“का, की, कु, घ, ङ, छ, के, को, हा” यी नौ (९) अक्षर मध्ये कुनै एक अक्षरबाट नाम सुरु भएमा, त्यसको मिथुन राशि हुन्छ।  अत: मिथुन राशिमा जन्मेको व्यक्तिको राशिस्वामी बुध द्विस्वभाव संज्ञा, शूद्रवर्ण, पित्तप्रकृतिवाला र पश्चिम दिशाको स्वामी हो।  मिथुन राशिबाट द्वितीय स्थानमा कर्कट राशि परेकोले मिथुन राशिवाला व्यक्ति केही कालो (रातो वर्ण) भएरै …

मिथुन राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार Read More »

वृष राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो” यी नौ (९) अक्षरहरु मध्येबाट नाम सुरु भएमा, त्यसको वृष राशि हुन्छ। अत: वृषराशि मा जन्मेको व्यक्तिको राशिस्वामी शुक्र, स्थिरसंज्ञा, कोमलस्वभाव, वैश्यवर्ण, दक्षिण दिशाको स्वामी, वात(श्वास) प्रकृतिवाला होला। यस राशिको व्यक्तिको प्रथम स्थान वृष तथा शुक्र क्षेत्रस्थ राशि परेकाले गर्दा कृपणी होला। तृतीय स्थानमा कर्कट राशि …

वृष राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार Read More »

मेष राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार

चू, चे, चो, ला, लि, लू, ले, लो, अ” यी ९ अक्षर मध्ये कुनै एक अक्षरबाट आफ्नो नाम सुरु भएमा, त्यसको मेष राशि हुन्छ। मेष राशिमा जन्मेको व्यक्तिको राशिस्वामी मङ्गल चर संज्ञक, पित्त प्रकृति, पूर्व दिशाको स्वामी र क्षेत्रियवर्ण हो। त्यो व्यक्ति चन्चल चित्त एवं नेत्रवाला(आँखा), प्राय: सधैको रोगी, धन र धर्म दुवै आर्जन गर्ने, …

मेष राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार Read More »

राशिको स्वामी ग्रह

वैदिक ज्योतिषमा सामान्यत नवग्रह हुन्छन् र नवग्रहमा पनि राहु र केतुलाई छाँया ग्रह मानिन्छ र प्रमुख ग्रह ७ ओटा हुन्छन् र राशि १२ ओटा हुन्छन् र १२ ओटा राशिका मालिकहरु ७ ओटा ग्रह रहेका छन्। तपाईको राशिको मालिक कुन ग्रह हो भनेर जान्न चाहनुहुन्छ भने यहाँ राशि स्वामीको बारेमा जानकारी पाउन सक्नुहुन्छ।        …

राशिको स्वामी ग्रह Read More »

Shopping Cart