Month: December 2022

सपनामा के देखेमा कस्तो फल ?

शुभ फलहरु  १, फूल,फल जल स्वप्नका अन्तमा देखिएमा – सर्वसिद्धि प्राप्त हुने वा सय वर्ष सम्म जिवित हुन्छ । २, महलमा बसेर भोजन गरेमा वा समुन्द्र तरेमा र दाश कुलमा जन्म लिएमा – राजा होला । ३, स्वप्नका अन्तमा गंगा, यमुना, सरस्वती नदी देखेमा – सुख प्राप्ति हुने । ४, पान, दही, वस्त्र, शंख, मोती, …

सपनामा के देखेमा कस्तो फल ? Read More »

शुक्र (Venus) ग्रहको वृश्चिक राशिमा गोचर, कस्तो रहला तपाईंको राशिको लागि यो समय ?

शुक्र ग्रह जसलाई सुन्दरताको ग्रह पनि भनिन्छ। जसलाई दैत्यको गुरु पनि मानिन्छ। शुक्र ग्रह वृश्चिक राशिमा गोचर गर्दैछन्।  आउँनुहोस् जानौं ज्योतिष शास्त्र अनुसार शुक्र ग्रहको राशि परिवर्तनले सबै १२ राशिहरुको लागि कस्तो प्रभाव पार्छ ? मेष राशिशुक्र ग्रहले मेष राशिबाट आठौँ भावमा गोचर गर्दैछ। यो समयमा मेष राशिका व्यक्तिहरुलाई मिश्रित परिणाम मिल्न सक्छ। तपाईं अनैतिक …

शुक्र (Venus) ग्रहको वृश्चिक राशिमा गोचर, कस्तो रहला तपाईंको राशिको लागि यो समय ? Read More »

ऋषिपञ्चमी व्रत तथा महिलाहरुले रजस्वला बार्नुको पौराणिक तथा आधुनिक महत्व

ऋषिपञ्चमी व्रत किन गर्ने ? नारीहरुले महिनावारी किन बार्ने ?  वर्तमान परिप्रेक्ष्यमा यत्र तत्र सुनिन्छ कि ” म त आधुनिक नारी महिनावारी बार्दिन ।” यस्ता कुराहरु आजभोली विशेष गरि शहरका जनजीवनमा हुर्केका यूवतीहरुमा सुन्न र देख्न पाईन्छ । वस्तुतः महिनावारी हुनु वा रजोवती हुनु नारी आफैँमा सौभाग्यको कुरा हो  र यो प्राकृतिक वा जैविक नियम …

ऋषिपञ्चमी व्रत तथा महिलाहरुले रजस्वला बार्नुको पौराणिक तथा आधुनिक महत्व Read More »

सफल व्यवसायी बन्नका लागि वास्तु टिप्स

सफल व्यवसायी बन्न सजिलो छैन । तपाईं सफल व्यवसायी बन्न चाहनुहुन्छ भने यसमा वर्षौको मेहेनत लाग्छसक्छ । व्यापारमा तपाईंको सानो गल्तीले ठूलो घाटा पनि हुनसक्छ । कहिलेकाही वास्तु दोष पनि व्यापारका लागि बाधक बनिदिन्छ । यसकारण व्यापार सुरु गर्नुअघि वास्तुलाई ध्यानमा राख्नु हितकर हुन्छ । वास्तु दोष मेटाउन घर वा भवनमा कुनै तोडफोडको आवश्यकता पर्दैन …

सफल व्यवसायी बन्नका लागि वास्तु टिप्स Read More »

ग्रह मन्त्र

सूर्यादि ग्रहको शान्ति उपाय ग्रह पत्थर दान  गर्ने वस्तु                             गर्नुपर्ने कार्य र जाप संख्या सूर्य मणि मणि, गहुँ, गाई, सख्खर, कमलको फुल, रातो कपडा, रक्तचन्दन, सुन, तामा, दक्षिणा आदि  शिव पूजन रुद्राभिषेक, ॐ घृणि सूर्याय नमः  ले ७००० जप गर्ने चन्द्र  मोति चामल, सेतो कपडा, सेतो चन्दन, सेतो फुल, कपुर,दही, चाँदी, घिउ, शंख, दक्षिणा आदि देवी …

ग्रह मन्त्र Read More »

विभिन्न सपना देख्दा मिल्न सक्ने शुभ फलहरु

बत्ति बालेको देखे – नया अबसर पाउने ,आकाशमा बिजुली चम्केको देख्नु – कार्य व्यवसायमा स्थिरता, मासु – आकस्मिक धन लाभ विदाई समारोह – धन-सम्पतीमा वृद्धि, भाचिएको छत देख्नु- हरेको धन प्राप्ति, सेतो परेवा देख्नु – शत्रु मित्र बन्न सक्ने, मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने पन्जा देखे- अचानक धन लाभ ,सिंह जोडी देखे – …

विभिन्न सपना देख्दा मिल्न सक्ने शुभ फलहरु Read More »

२०७९ सालका विभिन्न शुभ मुहूर्तहरु 

व्रतबन्ध मुहूर्त  वैशाख २३ गते शुक्रबार,  २८ गते बुधबार जेठ १९ गते बिहिबार,  २७ गते शुक्रबार  असार २ गते बिहिबार,  १७ गते शुक्रबार माघ १२ गते बिहिबार,  २७ गते शुक्रबार फाल्गुन १८ गते बिहिबार,  २५ गते बिहिबार चैत ९ गते बिहिबार विवाह मुहूर्त वैशाख २ गते शुक्रबार,  ४ गते आइतबार,  ६ गते मङ्गलबार, ७ गते …

२०७९ सालका विभिन्न शुभ मुहूर्तहरु  Read More »

मंगल ग्रहको कुम्भ राशिमा गोचर, कस्तो होला तपाईंको राशिमा यसको प्रभाव ?

वैदिक ज्योतिषमा मंगल ग्रहलाई क्रूर ग्रह मानिएको छ जुन भूमि, शक्ति, ऊर्जा, भाई, साहस, पराक्रम, शौर्य आदिको कारक रहेको छ। मंगल ग्रहको सम्बन्ध रातो रङ्ग सँग सम्बन्धित छ र यो ग्रहले ऊर्जा तथा जीवन शक्तिको प्रतिनिधित्व गर्दछ। यो ग्रह प्रत्येक राशिमा डेढ महिना (लगभग ४५ दिन) सम्म रहन्छ। प्रत्येक व्यक्तिलाई मंगलको गोचरले आफ्नो स्थितिको आधारमा …

मंगल ग्रहको कुम्भ राशिमा गोचर, कस्तो होला तपाईंको राशिमा यसको प्रभाव ? Read More »

बृहस्पति ग्रहको मीन राशिमा प्रवेश कुन राशिलाई कस्तो पर्नेछ प्रभाव ।

देवताहरुको गुरु ‘बृहस्पति’ ग्रहले शनिको राशि कुम्भलाई छोडेर आफ्नो राशि मीनमा गोचर गर्दैछन्। बृहस्पतिलाई राशिचक्रको दुई राशि धनु र मीन राशिको स्वामित्व प्राप्त छ। २०७८ चैत्र २६ गतेदेखि बृहस्पति मीन राशिमा गोचर गर्दैछन्। बृहस्पति ग्रह २०७९ सालभरि मीन राशिमा नै रहन्छन्।  ज्योतिषमा गुरु अर्थात् बृहस्पति ग्रहलाई सर्वोच्च ज्ञानका साथै न्याय, विकास, आध्यात्मिक, भावनात्मक तथा मानसिक …

बृहस्पति ग्रहको मीन राशिमा प्रवेश कुन राशिलाई कस्तो पर्नेछ प्रभाव । Read More »

राम्रो पारिवारिक सम्बन्धको वास्तु सम्बन्धि सुझाव

पचारात्मक वास्तुका अनुसार दिशाको सन्तुलन हुनु धेरै महत्त्वपूर्ण छ, जुन घरको भवनको दिशा सन्तुलनमा छ, त्यहाँ सकारात्मक उर्जाको उचित प्रवाह हुनेछ, जसका कारण भवनमा बस्ने सदस्यहरूले आफ्नो खुशीयाली जीवन बिताउँछन्। दिशामा सन्तुलन बिग्रन्छ भने घर भित्र नकारात्मक उर्जा बढ्छ र कलह बढ्न थाल्छ। वास्तुमा हरेक कुराको दिशा निर्धारित छ। तपाईंको पारिवारिक सम्बन्धहरू राम्रो होस् भनेर …

राम्रो पारिवारिक सम्बन्धको वास्तु सम्बन्धि सुझाव Read More »