वेदको षष्ठ अंग मध्य एक शिक्षा
शिक्षालाई अंग्रजीमा Education भनिन्छ। Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। Educationबाट Educere,Educare,हुँदै Education भएको हो । शिक्षा संस्कृतको ‘शिक्ष्’ धातुबाट आएको हो जसको अर्थ दिनु भन्ने बुझिन्छ अथवा अनुभवी अग्रजहरूले आफ्ना सन्ततिहरूलाई अनुभवहरू प्रदान गर्नुलाई नै दिनु वा शिक्ष
वेदको षष्ठ अंग मध्य एक शिक्षा Read More »











