Uncategorized

चिना किन र कति पटक हेराउने ?

हाम्रो जीवन शैली प्रकृतिसँग जोडिएको हुन्छ । रात्रिमा सुत्नु जस्तो उत्तम केही हुँदैन । रातभर काम गर्ने र दिनभर सुत्ने गर्दा प्रकृतिको संकेत विरुद्ध हुन जान्छ र अन्ततोगत्वा रोग कारक बन्दछ । ठीक त्यसैगरि समयको सङ्केतलाई जानेर काम गर्नुपर्छ । धान रोप्ने बेलामा गहुँ छरेर कहिल्यै फल्दैन । हरेक कामका लागि समय निर्धारित हुन्छ । …

चिना किन र कति पटक हेराउने ? Read More »

ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ?

खगोलमा रहेका ग्रह, तारा र नक्षत्र आदिले सम्पूर्ण ब्रह्माण्डमा नै पञ्चतत्त्व (पृथ्वी (Matter), जल (Force), तेज (Energy), वायु (Quark) र आकाश (Space)हरूको ऊर्जा रहेको हुन्छ । आआफ्नो गुण र विशेषताले गर्दा पञ्चतत्त्वहरूकै माध्यमबाट हाम्रो शरीरले ग्रह तथा नक्षत्रहरूको ऊर्जा ग्रहण गरिरहेका हुन्छौं, तिनै ग्रह तथा नक्षत्रहरूको नकारात्मक ऊर्जा (positive energy) या फललाई हामीले वैदिक विधि …

ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ? Read More »

विवाह गर्दा किन चिना जुराउन पर्दछ ?

विवाह भनेको जीवनभरिको सुख दुःख साझा गर्ने जीवन साथीसँग सम्बन्ध शुरू गर्ने विशिष्ट विधि हो । नयाँ दाम्पत्य जीवनको शुभारम्भ हो । अन्य साथीभाइसँगको सम्बन्ध बिग्रे पनि धेरै क्षति हुँदैन तर जीवनसाथीसँगको सम्बन्ध बिग्रेमा जीवन नै नरक बन्दछ, साह्रै ठुलो क्षति हुन जान्छ । अन्य उपायले यो क्षतिको क्षतिपूर्ति हुनै सक्दैन । फेरि विवाह गरे …

विवाह गर्दा किन चिना जुराउन पर्दछ ? Read More »