बुध ग्रहको कन्या राशिमा गोचर, के होला तपाईंको राशिमा यसको प्रभाव ?
ज्योतिषशास्त्रमा बुध ग्रहलाई बुद्धिको कारक मानिन्छ। बुध जुन प्रकृतिको ग्रहसँग रहेको हुन्छ, त्यहि ग्रह अनुसारको परिणाम दिन्छ। त्यसैले बुध ग्रहको गतिविधिको धेरै महत्व रहेको छ । मिथुन र कन्या राशिको स्वामी बुध ग्रह रहेको छ, त्यसैले बुध अहिले आफ्नो राशि कन्यामा गोचर गर्दैछ। बुध ग्रहको प्रभावको कुरा गर्दा यो ग्रहको फल यो कुरामा निर्भर गर्दछ कि …
बुध ग्रहको कन्या राशिमा गोचर, के होला तपाईंको राशिमा यसको प्रभाव ? Read More »











