सूर्य ग्रहको पौराणिक कथा

पुराणहरुमा आदि सूर्यको कल्पना गरिएको छ। भनिएको छ परमपिता ब्रह्माजीको मुखबाट सुरुमा “ओऽम्” प्रकट भयो यही सूर्यको आदि स्वरूप तथा सूक्ष्मरूप हो। यद्यपि “ओऽम्”कार भन्दा पहिला पनि ब्रह्माजीले आफ्नो मुखबाट भूः, भुवः तथा स्वः आदि उत्पत्र गरेका थिए। परन्तु जब यी तिनै “ओऽम्”कारसंग गएर मिले तब मात्र सूर्यलाई स्थूल रूप प्राप्त भयो। अर्थात् अशरीरीबाट शरीरीरूप …

सूर्य ग्रहको पौराणिक कथा Read More »

नवग्रह प्रार्थना

सूर्य: शौर्यमथेन्दुरुच्चपदवीम् सन्मंगलम् मंगल:सदबुद्धिश्च बुधो गुरुश्च गुरुताम् शुक्र: सुखम् शं शनि ।राहुर्बाहुबलम् करोतु सततम्, केतु: कुलस्योन्नतिम्नित्यम् प्रीतिकरा भवन्तु मम ते सर्वेSनुकूला ग्रहा: ॥ • सूर्य:- कश्यप ऋषिका अदिति नामक पत्नीबाट सूर्यदेव जन्मनु भएकाले काश्यप गोत्रका रातो वर्णका मानिनु हुन्छ । सूर्यका दाहिनेतिर संधै भगवान शंकर विराजमान हुनुहुन्छ भने देब्रेतिर अग्नि देवता हुनुहुन्छ । संसार र संसारमा …

नवग्रह प्रार्थना Read More »

ग्रहको परिचय कुन ग्रहको प्रभाव कस्तो ।

हाम्रो वैदिक सनातन परम्परा तथा ज्योतिषशास्त्रमा नवग्रहहरुको विशेष विचार गर्ने गरिन्छ। यसमा सात आकाशीय पिण्ड छन् र अरु दुई राहु तथा केतु छाया ग्रह हुन्। सूर्यः–भगवान सूर्य सम्पूर्ण लोकका आत्मा हुन्। सूर्यले पृथ्वी तथा द्युलोकको मध्यमा स्थित आकाश–मण्डलको भित्र कालचक्रमा स्थित भएर बाह्र (१२) महिनालाई भोग्दछन्, यी बाह्र महिना सम्वत्सरका अवयव हुन र मेष आदि …

ग्रहको परिचय कुन ग्रहको प्रभाव कस्तो । Read More »

चिना किन र कति पटक हेराउने ?

हाम्रो जीवन शैली प्रकृतिसँग जोडिएको हुन्छ । रात्रिमा सुत्नु जस्तो उत्तम केही हुँदैन । रातभर काम गर्ने र दिनभर सुत्ने गर्दा प्रकृतिको संकेत विरुद्ध हुन जान्छ र अन्ततोगत्वा रोग कारक बन्दछ । ठीक त्यसैगरि समयको सङ्केतलाई जानेर काम गर्नुपर्छ । धान रोप्ने बेलामा गहुँ छरेर कहिल्यै फल्दैन । हरेक कामका लागि समय निर्धारित हुन्छ । …

चिना किन र कति पटक हेराउने ? Read More »

ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ?

खगोलमा रहेका ग्रह, तारा र नक्षत्र आदिले सम्पूर्ण ब्रह्माण्डमा नै पञ्चतत्त्व (पृथ्वी (Matter), जल (Force), तेज (Energy), वायु (Quark) र आकाश (Space)हरूको ऊर्जा रहेको हुन्छ । आआफ्नो गुण र विशेषताले गर्दा पञ्चतत्त्वहरूकै माध्यमबाट हाम्रो शरीरले ग्रह तथा नक्षत्रहरूको ऊर्जा ग्रहण गरिरहेका हुन्छौं, तिनै ग्रह तथा नक्षत्रहरूको नकारात्मक ऊर्जा (positive energy) या फललाई हामीले वैदिक विधि …

ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ? Read More »

विवाह गर्दा किन चिना जुराउन पर्दछ ?

विवाह भनेको जीवनभरिको सुख दुःख साझा गर्ने जीवन साथीसँग सम्बन्ध शुरू गर्ने विशिष्ट विधि हो । नयाँ दाम्पत्य जीवनको शुभारम्भ हो । अन्य साथीभाइसँगको सम्बन्ध बिग्रे पनि धेरै क्षति हुँदैन तर जीवनसाथीसँगको सम्बन्ध बिग्रेमा जीवन नै नरक बन्दछ, साह्रै ठुलो क्षति हुन जान्छ । अन्य उपायले यो क्षतिको क्षतिपूर्ति हुनै सक्दैन । फेरि विवाह गरे …

विवाह गर्दा किन चिना जुराउन पर्दछ ? Read More »

Shopping Cart