रत्न के हो र यो किन धारण गरिन्छ ?
ज्यो. डा. सन्तोष उपाध्याय रेग्मीएम.ए.ज्योतिष, पि.एच.डी.ज्योतिष प्रकृति प्रदत्त एक अनमोल वस्तु रत्न हो । रत्न शब्दको शाब्दिक अर्थ हुन्छ श्रेष्ठता । पृथ्वीको सतहमा पाइने ठोस तथा प्राकृतिक खनिज पदार्थ नै रत्न हो, यस्तो रत्न दुई प्रकारको हुन्छ- खनिज र जैविक । चटान, भूगर्भ, समुन्द्र आदिमा प्राप्तहुने खनिज रत्न हो भने अर्कोचाँही जीवबाट निस्कने रत्न जसलाई …





