जन्म राशि र नाम राशि प्रयोग हुने क्षेत्र
जन्म राशि विवाह, व्रतबन्ध, यात्रा, क्षौर कर्म (कपाल मुण्डन ), मङ्गल कार्य (पुजा पाठ ), गोचर ( वर्तमान ग्रहस्थिति अनुसार शुभाशुभ फल ) आदिमा जन्म राशिको आवश्यकता पर्दछ। नाम राशि देश, गाउँ, युद्ध, काम, व्यवहार, लाभ-हानी, व्यापार, प्रशासनिक काम आदिमा प्रचलित नाम प्रयोग हुन्छ। जस्तै: यदि तपाईले आफ्नो व्यवसायको नाम राख्न चाहनुहुन्छ र तपाईको जन्म …