astrosantosh

ग्रहको परिचय कुन ग्रहको प्रभाव कस्तो ।

हाम्रो वैदिक सनातन परम्परा तथा ज्योतिषशास्त्रमा नवग्रहहरुको विशेष विचार गर्ने गरिन्छ। यसमा सात आकाशीय पिण्ड छन् र अरु दुई राहु तथा केतु छाया ग्रह हुन्। सूर्यः–भगवान सूर्य सम्पूर्ण लोकका आत्मा हुन्। सूर्यले पृथ्वी तथा द्युलोकको मध्यमा स्थित आकाश–मण्डलको भित्र कालचक्रमा स्थित भएर बाह्र (१२) महिनालाई भोग्दछन्, यी बाह्र महिना सम्वत्सरका अवयव हुन र मेष आदि …

ग्रहको परिचय कुन ग्रहको प्रभाव कस्तो । Read More »

ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ?

खगोलमा रहेका ग्रह, तारा र नक्षत्र आदिले सम्पूर्ण ब्रह्माण्डमा नै पञ्चतत्त्व (पृथ्वी (Matter), जल (Force), तेज (Energy), वायु (Quark) र आकाश (Space)हरूको ऊर्जा रहेको हुन्छ । आआफ्नो गुण र विशेषताले गर्दा पञ्चतत्त्वहरूकै माध्यमबाट हाम्रो शरीरले ग्रह तथा नक्षत्रहरूको ऊर्जा ग्रहण गरिरहेका हुन्छौं, तिनै ग्रह तथा नक्षत्रहरूको नकारात्मक ऊर्जा (positive energy) या फललाई हामीले वैदिक विधि …

ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ? Read More »

विवाह गर्दा किन चिना जुराउन पर्दछ ?

विवाह भनेको जीवनभरिको सुख दुःख साझा गर्ने जीवन साथीसँग सम्बन्ध शुरू गर्ने विशिष्ट विधि हो । नयाँ दाम्पत्य जीवनको शुभारम्भ हो । अन्य साथीभाइसँगको सम्बन्ध बिग्रे पनि धेरै क्षति हुँदैन तर जीवनसाथीसँगको सम्बन्ध बिग्रेमा जीवन नै नरक बन्दछ, साह्रै ठुलो क्षति हुन जान्छ । अन्य उपायले यो क्षतिको क्षतिपूर्ति हुनै सक्दैन । फेरि विवाह गरे …

विवाह गर्दा किन चिना जुराउन पर्दछ ? Read More »