नवग्रह प्रार्थना
सूर्य: शौर्यमथेन्दुरुच्चपदवीम् सन्मंगलम् मंगल:सदबुद्धिश्च बुधो गुरुश्च गुरुताम् शुक्र: सुखम् शं शनि ।राहुर्बाहुबलम् करोतु सततम्, केतु: कुलस्योन्नतिम्नित्यम् प्रीतिकरा भवन्तु मम ते सर्वेSनुकूला ग्रहा: ॥ • सूर्य:- कश्यप ऋषिका अदिति नामक पत्नीबाट सूर्यदेव जन्मनु भएकाले काश्यप गोत्रका रातो वर्णका मानिनु हुन्छ । सूर्यका दाहिनेतिर संधै भगवान शंकर विराजमान हुनुहुन्छ भने देब्रेतिर अग्नि देवता हुनुहुन्छ । संसार र संसारमा …