astrosantosh

ज्योतिष अनुसार शेयर बजारमा सफल हुन सक्ने योगहरु

आजको युगमा धनको चाहना कसलाई पो हुँदैन र ? प्रत्येक व्यक्ति सकेसम्म धेरै पैसा कमाउन चाहन्छ र यसका लागि उसले विभिन्न उपायहरू अपनाउँछ। यसैमध्ये कतिले  शेयर बजारमा पनि लगानी गरेका हुन्छन् । तर यसबाट धेरै व्यक्तिले उचित सफलता प्राप्त सक्दैनन् र भएको पैसा पनि गुम्छ। तर यदि तपाईं ज्योतिष शास्त्रमा विश्वास राख्नुहुन्छ भने तपाईंले ज्योतिष …

ज्योतिष अनुसार शेयर बजारमा सफल हुन सक्ने योगहरु Read More »

राशि अनुसार शुभ रङ्ग र शुभ बार

हिन्दू धर्म र दर्शनले हाम्राे जीवनलाइ मार्ग दर्शन गरिरहेकाे छ । परापूर्व कालदेखि ज्याेतिष शास्त्रले विश्वमै आफ्नाे स्थान लिएकाे छ । आजकाे आधुनिक विश्वले पनि ज्याेतिष शास्त्रलाइ नकार्न सक्दैन भने प्रतिदिन महत्व बढदै छ ।  यहां हामीले ज्याेतिष शास्त्र अनुसार कुन कुन रंग र कुन कुन वार शुभ फल दिने खालका हुन्छन भनेर चर्चा गरेका …

राशि अनुसार शुभ रङ्ग र शुभ बार Read More »

राशि अनुसार मानिसका कमजोर पक्षहरु

ज्योतिषशास्त्रबाट मानिसको भूत, भविष्य र वर्तमानको फलादेश गरिन्छ । उसको जन्म समयलाई आधार मानेर जन्म कुण्डली तयार पारिन्छ । जन्म कुण्डलीमा बसेका ग्रहको प्रभाव स्वरुप उसमा देखिने भूत, वर्तमान र भविष्यको फलादेश गरिन्छ ।त्यसो त हरेक मानिसका राम्रा र कमजोर पक्षहरु हुन्छन् । कतिपय कुराहरुको विषयमा आफू जानकार नभएर पनि हामी असफलताको बाटोमा गईरहेका हुन …

राशि अनुसार मानिसका कमजोर पक्षहरु Read More »

कुन बार कुन देवताको पुजा गर्ने र कुन रङ्गको कपडा लगाउने ?

सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ । सप्ताहको सात दिनले पनि विशेष महत्व राख्दछ । हिन्दु धर्मले कुन दिन कुन देवी–देवताका …

कुन बार कुन देवताको पुजा गर्ने र कुन रङ्गको कपडा लगाउने ? Read More »

कुण्डलीमा प्रथम भाव(लग्न)को महत्व र यसमा ग्रहहरुको फल

कुण्डलीमा प्रथम भाववैदिक ज्योतिष अनुसार कुण्डलीमा प्रथम भाव (1st House in Kundali) लाई धेरै महत्व दिइएको हुन्छ। यो भावबाट जातकको बारेमा धेरै महत्वपूर्ण जानकारी प्राप्त हुन सक्छ। ज्योतिष शास्त्रका अनुसार यो भावले जातकको व्यक्तित्व प्रदर्शित गर्दछ।  यदि तपाईं कुण्डलीको प्रथम भावको बारेमा विस्तारले जान्न चाहनुहुन्छ भने यो लेखको अन्तिम सम्म पढ्न आवश्यक छ। यो लेखमा …

कुण्डलीमा प्रथम भाव(लग्न)को महत्व र यसमा ग्रहहरुको फल Read More »

तीन चरणको शनिको साढेसाती, साढेसातीको लक्षण र उपायहरु

शनिलाई न्यायका देवता मानिन्छ । यो भनिन्छ कि शनिदेवले आफ्नो कर्म अनुसार सबैलाई फल दिन्छन्। शनि ग्रहको साढेसाती दशा सात वर्षसम्म चल्ने दशा हो।  शनिदेवलाई एक राशिबाट अर्को राशिमा सर्नको लागि लगभग साढे दुई वर्ष लाग्छ। ज्योतिषीहरुका अनुसार शनि ग्रह अन्य ग्रहहरु भन्दा ढिलो चल्छ। जसको कारणले शनि ग्रहले व्यक्तिमा क्रमिक रूपमा प्रभाव पार्दछ। शनिको …

तीन चरणको शनिको साढेसाती, साढेसातीको लक्षण र उपायहरु Read More »

माणिक्य (Ruby) रत्न गर्नुका लाभहरु के-के हुन साथै माणिक्य कहिले धारण गर्नुपर्छ ?

ज्योतिष शास्त्रमा रत्न तथा उपरत्नहरुको कूल सङ्ख्या चौरासी रहेको बताइएको छ। यी रत्नहरुमध्ये नौ रत्न यस्ता रहेका छन् जसलाई नवरत्नको संज्ञा दिइएको छ। यी नवरत्नहरु यस प्रकार रहेका छन् – माणिक्य, मोती, मूंगा, पन्ना, पुष्पराज, हीरा, नीलम, गोमेद र लहसुनिया। यी नौ रत्नहरुमध्ये माणिक्य रत्नको सम्बन्ध सूर्य ग्रहसँग रहेको मानिन्छ। सूर्य ग्रहलाई ज्योतिष शास्त्रमा ग्रहहरुको …

माणिक्य (Ruby) रत्न गर्नुका लाभहरु के-के हुन साथै माणिक्य कहिले धारण गर्नुपर्छ ? Read More »

विवाहमा जेठ महिनाको विचार 

विवाह मा जन्म महिना, जन्म नक्षत्र, जन्मदिन वर्जित छ। जेठ महिनामा जेठो सन्तानको विवाह कदापि गर्न हुदैन। यदि केटा र केटी दुवै पहिलो पहिलो सन्तान हो भने जेठ महिनामा विशेषत: विवाह वर्जित हुन्छ। यदि केटा र केटीमा एकजना मात्र जेठ महिनाको हो भने दोष अल्प हुन्छ। तीन ज्येष्ठ एक साथ कदापी हुनु हुँदैन। तीन ज्येष्ठ …

विवाहमा जेठ महिनाको विचार  Read More »

विवाहमा वर्ण मिलान

विवाहमा वर्ण मिलान वर्ण ज्ञान मीनालिकर्कटा विप्रा: क्षत्री मेषो हरिर्धनु: ।शूद्रो युग्य तुलाकुम्भौ वैश्यो कन्यावृषौ मृग: ।। मीन, वृश्चिक र कर्कट राशिको ब्राह्मण वर्ण हुन्छ। मेष, सिंह र धनु राशिको क्षत्रिय वर्ण हुन्छ ।कन्या, वृष र मकर राशिको वैश्य वर्ण हुन्छ। मिथुन, तुला र कुम्भ राशिको शुद्र वर्ण हुन्छ।  वर्ण फल नोत्तमामुद्वहेत्कन्यां  ब्राह्मणी च विशेषत: ।म्रियते हीनवर्णश्च ब्राह्मण सदृशो …

विवाहमा वर्ण मिलान Read More »

विवाहको महिना विचार

माघ महिनामा विवाह गर्नाले कन्या धनवती, फाल्गुन महिनामा विवाह गर्नाले सौभाग्यवती, वैशाख र ज्येष्ठमा विवाह गर्नाले पतिको प्रिय हुन्छिन्।  असार महिनामा विवाह गर्नाले कन्या कुलमा वृद्धि गर्ने वाला हुन्छे।  नारद मुनिको मत अनुसार मङ्सिर महिनामा विवाह गर्नु पनि शुभ हुन्छ भने अन्य महिनामा विवाह गर्नु राम्रो मानिदैन। माघे धनवती कन्या फाल्गुने सुभगा भवेत् ।वैशाखे च …

विवाहको महिना विचार Read More »

Shopping Cart