Month: December 2022

कुन राशिले कुन रत्न लगाउने

कुन राशिले कुन रत्न लगाउने राशि                                          रत्न मेष राशि                                     मुगा । वृष राशि                                     हीरा । मिथुन राशि                                  पन्ना कर्कट राशि                                 मोति । सिह राशि                                   माणिक्य । कन्या राशि                                  पन्ना । तुला राशि                                   हीरा । वृश्चिक राशि                                 मुुगा । धनु राशि                                    पुष्पराज । मकर राशि                                  नीलम । कुम्भ राशि                                  नीलम । मीन राशि                                   पुष्पराज ।  …

कुन राशिले कुन रत्न लगाउने Read More »

रत्न धारण गर्दा ध्यान दिनुपर्ने कुराहरु

यदि तपाईं रत्नहरू लगाउनुहुन्छ भने केही कुराहरुको बारेमा ध्यान दिनु निकै  महत्त्वपूर्ण हुन्छ। यदि रत्न लगाउने बेलामा दुई कुराहरुको बारेमा ध्यान दिनुहुन्न भने यो खतरनाक हुन सक्छ। रत्नको बारेमा सब भन्दा महत्त्वपूर्ण कुरा के हो? रत्न धारण गर्दा दुईवटा कुरामा ध्यान दिनु महत्त्वपूर्ण छ।– पहिलो रत्नको वजन(क्यारेट) र दोस्रो रत्न धारण गर्ने समय।यी दुई चीजहरू …

रत्न धारण गर्दा ध्यान दिनुपर्ने कुराहरु Read More »

के साच्चै रत्नले हाम्रो जीवनमा प्रभाव पार्न सक्छ त ?

परापूर्व कालदेखि नै रत्न आफ्नो आकर्षक रंग, प्रभाव तथा बहुमूल्यताले गर्दा मानिसलाई प्रभावित गरिरहेको छ। अग्नि पुराण, गरुड़ पुराण, देवी भागवत पुराण, महाभारत आदि अनेक ग्रन्थमा रत्नको बिषयमा विस्तृत वर्णन रहेको छ। ऋग्वेद तथा अथर्ववेदमा ७ रत्नको बारेमा वर्णन पाइन्छ। कौटिल्यले पनि आफ्नो अर्थशास्त्रमा रत्नको गुण-दोषको बारेमा बताएका छन्। वराहमिहिरले बृहत्संहिताको रत्न परीक्षाध्यायमा नवरत्नको बारेमा …

के साच्चै रत्नले हाम्रो जीवनमा प्रभाव पार्न सक्छ त ? Read More »

सावधान! कतै तपाईंले गलत रत्नहरु त लगाउनुभएको छैन ?

हामीले समाजमा एउटै व्यक्तिले हातमा तीन चारवटा रत्न धारण गरेको देख्छौं । त्यति धेरै रत्न लगाउँदा पनि तिनले आफ्नो इच्छाअनुसार सफलताको पाउँनुको सट्टा उल्टै असफलता नै हात लाग्छ । जुन प्रकारले ग्रहको आपसमा शत्रुता वा मित्रता हुन्छ, त्यसै प्रकारले सम्वन्धित ग्रहको रत्न पनि आपसमा शत्रु र मित्र हुन्छन । जब हामी शत्रु र मित्र प्रकारका …

सावधान! कतै तपाईंले गलत रत्नहरु त लगाउनुभएको छैन ? Read More »

लग्न भनेको के हो ? लग्न निर्धारण कसरी गरिन्छ र वैदिक ज्योतिषमा लग्नको महत्व किन धेरै छ ?

लग्न भनेको के हो ?वैदिक ज्योतिषमा लग्नले त्यो क्षणलाई जनाउँछ जब आत्मा पृथ्वीमा आफ्नो नयाँ शरीरसँग एकजुट हुन्छ। व्यक्तिको जन्मको समयमा पूर्व क्षितिजमा जो राशि उदित हुन्छ त्यसको कोणलाई लग्न भनिन्छ। लग्न निर्धारण कसरी गरिन्छ?जन्म कुण्डलीमा  १२ भावहरु हुन्छन्। यी १२ भावहरु मध्ये पहिलो भावलाई लग्न भनिन्छ। लग्नको निर्धारण  बच्चाको जन्मको समयमा पूर्वी क्षितिजमा उदय …

लग्न भनेको के हो ? लग्न निर्धारण कसरी गरिन्छ र वैदिक ज्योतिषमा लग्नको महत्व किन धेरै छ ? Read More »

माङ्गलिक दोष कसरी बन्छ र कसरी भङ्ग हुन्छ वा यसको समाधान कसरी हुन्छ ?

लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे ।पत्नी हन्ति स्वभर्तारं भर्ता भार्यां विनाशयेत् ।। अर्थात् लग्न कुण्डलीको १, ४, ७, ८, १२ भावमा मंगल ग्रह बसेको खण्डमा मांगलिक योग निर्माण हुने गर्दछ ।  यदि कुण्डलीमा मांगलिक योग लिएर जन्मिएको छ भने त्यस्ता व्यक्तिहरूको त्यस्तै मांगलिक नै वर या बधु खोजेर विवाह गर्नुपर्दछ । ज्योतिष शास्त्र …

माङ्गलिक दोष कसरी बन्छ र कसरी भङ्ग हुन्छ वा यसको समाधान कसरी हुन्छ ? Read More »

ग्रह गोचर भनेको के हो र यसले हाम्रो जीवनमा कसरी प्रत्यक्ष प्रभाव पार्छ ?

पूर्वीय ज्योतिष सिद्धान्त गते, बार, महिना, अयन, वर्ष, राशि, ग्रह, नक्षत्र, पञ्चांग, दशा र तिनमा आउने परिवर्तनमा आधारित छ । यसलाई सिद्धान्त, संहिता र होरा गरी तीन भागमा र अरु विभिन्न उपभागहरुमा वर्गीकरण गरेको पाइन्छ । जसले गणित, फलित र उपचारका बारेमा विस्तृत चर्चा गर्छ । ती शास्त्रका अनुसार समस्त आकाशमण्डललाई ३६० डिग्रीमा बाँडिएको छ …

ग्रह गोचर भनेको के हो र यसले हाम्रो जीवनमा कसरी प्रत्यक्ष प्रभाव पार्छ ? Read More »

ज्योतिष अनुसार शेयर बजारमा सफल हुन सक्ने योगहरु

आजको युगमा धनको चाहना कसलाई पो हुँदैन र ? प्रत्येक व्यक्ति सकेसम्म धेरै पैसा कमाउन चाहन्छ र यसका लागि उसले विभिन्न उपायहरू अपनाउँछ। यसैमध्ये कतिले  शेयर बजारमा पनि लगानी गरेका हुन्छन् । तर यसबाट धेरै व्यक्तिले उचित सफलता प्राप्त सक्दैनन् र भएको पैसा पनि गुम्छ। तर यदि तपाईं ज्योतिष शास्त्रमा विश्वास राख्नुहुन्छ भने तपाईंले ज्योतिष …

ज्योतिष अनुसार शेयर बजारमा सफल हुन सक्ने योगहरु Read More »

राशि अनुसार शुभ रङ्ग र शुभ बार

हिन्दू धर्म र दर्शनले हाम्राे जीवनलाइ मार्ग दर्शन गरिरहेकाे छ । परापूर्व कालदेखि ज्याेतिष शास्त्रले विश्वमै आफ्नाे स्थान लिएकाे छ । आजकाे आधुनिक विश्वले पनि ज्याेतिष शास्त्रलाइ नकार्न सक्दैन भने प्रतिदिन महत्व बढदै छ ।  यहां हामीले ज्याेतिष शास्त्र अनुसार कुन कुन रंग र कुन कुन वार शुभ फल दिने खालका हुन्छन भनेर चर्चा गरेका …

राशि अनुसार शुभ रङ्ग र शुभ बार Read More »

राशि अनुसार मानिसका कमजोर पक्षहरु

ज्योतिषशास्त्रबाट मानिसको भूत, भविष्य र वर्तमानको फलादेश गरिन्छ । उसको जन्म समयलाई आधार मानेर जन्म कुण्डली तयार पारिन्छ । जन्म कुण्डलीमा बसेका ग्रहको प्रभाव स्वरुप उसमा देखिने भूत, वर्तमान र भविष्यको फलादेश गरिन्छ ।त्यसो त हरेक मानिसका राम्रा र कमजोर पक्षहरु हुन्छन् । कतिपय कुराहरुको विषयमा आफू जानकार नभएर पनि हामी असफलताको बाटोमा गईरहेका हुन …

राशि अनुसार मानिसका कमजोर पक्षहरु Read More »