सिंह राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार
मा, मी, मु, मे, मो, टा, टी, टु, टे” यी नौ (९) अक्षर मध्येबाट नाम सुरु भएमा सिंह राशि हुन्छ। सिंह राशिमा जन्मेको स्त्री वा पुरुषको राशि स्वामी सूर्य स्थिर संज्ञा, उग्र स्वभाव, क्षत्रियवर्ण, पित्तप्रकृतिवाला, पूर्बदिशाको स्वामी, खरो होला। लग्नस्थानमा सिंह राशि परेकोले गहुँगोरो वर्णवाला, तिखो बुद्धि भएको होला। चौथों स्थानमा वृश्चिक राशि परेकाले पसिना …
सिंह राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार Read More »