मकर लग्नमा उत्पन्न जातकको फल
यस लग्नमा जन्म लिने व्यक्तिको व्यक्तित्वमा शनिको प्रभाव देखिन्छ। शनिको सम्पूर्ण गुणदोष यस लग्नमा विद्यमान हुन्छ। यिनीहरूको आँखा गहिरो र सुन्दर हुन्छ। यिनीहरूको कद अग्लो तर शरीर पातलो हुने गर्दछ। मिहिनेती हुने गर्दछन्, त्यसैले नरोक्किइकन निरन्तर काम गरी रहन्छन्, त्यसैले यिनीहरूले गरेका काममा गल्तीको सम्भावना कम हुने गर्छ। यस्ता मानिसहरू जति मिहिनेती हुने गर्दछन्, कहिलेकाहीं …